Thursday, July 19, 2018

समर्थकमाथि बलप्रयोग गरेपछि जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’ अनसनरत डा. केसीसँगै रहेका डा. विषद दहालले भने । यसअघि सरकारले...

मुख्यमन्त्रीको टोली फिर्ता भएसँगै अस्पतालमा प्रहरीद्वारा अन्धाधुन्द लाठी चार्ज

काठमाडौँ,  ३ श्रावण : जुम्लामा आमरण अनसन बसिरहेका डा. गोविन्द केसीलाई सरकारको निर्देशनमा बिहीबार काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट केसीलाई नभेटी...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । पोखरा विश्वविद्यालयको १९औँ वार्षिक साधारणसभा समारोहका लागि पोखरा आएका उनले...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न...

डा.केसीको सर्मथनमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकद्धारा विरोध प्रदर्शन

काठमाडौं, २ साउन : अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुको एक समूहले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेको छ । त्रिवि शिक्षण अस्पतालका आवासीय...

जुम्लाबाट डा.केसीको अर्को सन्देश : ‘ओलीबाहेक अरुसँग वार्ता गर्दिन्’

काठमाडौं, २ साउन : जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरुसँग वार्ता नगर्ने सन्देश पठाएका छन् । केसीका समर्थक समेत रहेका अधिवक्ता...

प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ । प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहनुभएको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि पहिलोपटक प्रधानमन्त्रीले गण्डकी प्रदेशसभामा सम्बोधन गर्न लाग्नुभएको हो । प्रदेशसभा सचिवालयमा प्रधानमन्त्री ओलीलाई सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय...

तीन नं प्रदेशसभाको आजकोे बैठक नेपाली काँग्रेसद्वारा अवरुद्ध

हेटौँडा : तीन नं प्रदेशसभाको आजकोे बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ । यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसारको चिकित्सा विधेयकलाई प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रलाई आत्मनिर्भर बनाउने गरी दक्ष चिकित्सक उत्पादनमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए । उहाँले नेपालको...

समाचार

विद्यालयले अत्यधिक शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीले ताला लगाए

बनियानी झापा : विद्यालयले अत्यधिक शुल्क वृद्धि गरेको भन्दै झापाको बिर्तामोड–५ स्थित देवी माविमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यालयले २४ प्रतिशतभन्दा बढी शुल्क वृद्धि...

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् । निर्माणाधीन विमानस्थलको धावनमार्गको आज यहाँ निरीक्षण गर्दै...

संशोधनको बाटो खुला छ, चिकित्सा शिक्षा विधेयक फिर्ता हुन्न : शिक्षामन्त्री

काठमाडौं, ३ साउन : सरकारले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने प्रष्ट पारेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीको जीवनरक्षा सरकारको पहिलो दायित्व...

प्रायः सबै सरकारी अस्पतालमा आकस्मिक बाहेकको सेवा ठप्प

काठमाडौँ, ३ श्रावण  : नेपाल चिकित्सक संघको आह्वानमा बिहीबार राजधानीलगायत मुलुकभरका अधिकांश अस्पतालहरुमा आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प बनाइएको छ । उपचारका लागि बहिरंग विभाग पुगेका...

काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा जीप दुर्घटनामा मृत्यु भएकामा शोक व्यक्त

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा बुधबार जीप दुर्घटना हुँदा सातजनाको मृत्यु र चार जना घाइते भएकामा गहिरो...

अपडेट : जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

रुकुम : सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो करिब २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जना र उपचारको क्रममा ३ जनाको मृत्यु भएको हो । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१,...

देश/प्रदेश

डा केसीको स्वास्थ्य अवस्था बुझ्न मुख्यमन्त्री शाही जुम्लामा

सुर्खेत : बीसदिनदेखि अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर...

आज विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खुल्यो

चितवन : आज विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय...

जाजरकोटका कैदीबन्दीद्वारा सेवासुविधाबाट वञ्चित

जाजरकोट : जाजरकोट कारागारका कैदीबन्दीले रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री...

हेडलाईन

अर्थ-वाणिज्य

शेयर/कर्पोरेट

खेलकुद

शिक्षा

विश्व

विशेष

तीनदिनदेखि पहिरोमा पुरिएको बस अझै निकालिएन

रोल्पा, ३ साउन : रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । दाङको घोराहीबाट शहीदमार्ग हुँदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा पुरिएको थियो । पहिरो झर्ने क्रम अझै...

केसीको आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको आन्दोलन र त्यसमा नेपाली कांग्रेस लगायत नागरिक समाज र स्वास्थ्यकर्मीहरुको समर्थनका कारण उत्पन्न हुने कुनै पनि परिस्थितिलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बुधबार राति अबेर नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी र अनुसन्धान...

चिना समेत वर्तमान भूत र भविष्यका लागि डा. उत्तम न्यौपाने Live

चिना समेत वर्तमान भूत र भविष्यका लागि ज्योतिसशास्त्री डा. उत्तम न्यौपाने फेसबुक लाइभ मार्फत सार्वजनिक भएका छन् । प्रत्येक बुधवार ७ बजेदेखि ८ बजेसम्म फेसबुक मार्फत आउने लाइभ काकर्यक्रको अब भने प्रत्यक्ष प्रसारण नागरिक टाइम्स मार्फत पनि हेर्न सक्निछ । साथै कुनै जिज्ञासा भएमा मोवाल नम्बर...

कलेज बहस : ग्राण्ड एकेडेमी नै किन छनौट गर्ने ?

विज्ञान र प्राविधिको कारण शिक्षा क्षेत्रमा पनि समयानुकूल परिवर्तन हुँदै गएको छ । परम्परागत रुपमा पठनपाठन हुँदै आएको शिक्षा प्रणालीमा क्रमशः परिमार्जन हुँदै आएको छ । बदलिदो समय अनुसार शिक्षा क्षेत्रमा पनि परिवर्तन गर्दै जानु पर्ने आजको आवश्यकता हो । उपत्यकामा सयौ कलेजहरु सञ्चालनमा...

मेट्रो रेलदेखि पूर्वपश्चिम विद्युतीय रेलमार्गसम्मको तयारी तिब्र

काठमाडौँ, ३२ असार : सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकिताका राखी निर्माण अगाडि बढाएको छ । यातायात सञ्जालको विकासमा सहज माध्यमका रूपमा लिइएको रेलमार्गलाई आर्थिक विकासको महत्वपूर्ण सूचकका रूपमा राख्दै प्रक्रिया अगाडि बढेको छ । त्यसमा काठमाडौँ उपत्यकाभित्रको मेट्रो रेलदेखि...

प्रदेश नं ७ : रोजगारीको प्रमुख गन्तव्य भारत

भीमदत्तनगर, ३२ असार : मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश नं ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारत गएका छन् । विसं २०६८ सालको जनगणनाअनुसार भारतमा रहेका प्रदेश नं ७ का दुई लाख ६६ हजार ६७३ नागरिकमध्ये...

स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे हात हेरेर थाहा पाउनुस्

एजेन्सी : स्वास्थ्य कस्तो छ भन्नेबारे हाम्रो शरीरका विभिन्न अंगले अनेक किसिमका संकेत दिइरहेका हुन्छन् । हातले पनि हृदयाघात, पोषक तत्वको कमी, ‘थाइराइड फङ्सन’ जस्ता कुराको संकेत गर्ने गर्छन् । हत्केला, छालाको बनावट, नङ, पसिनाका ग्रन्थी र रङले शरीरमा विभिन्न तत्वको अभावको संकेत गरिरहेका...

कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त

काठमाडौँ : निजि क्षेत्रको सबैभन्दा ठुलो संचार संस्था कान्तिपुर पब्लिकेशन्सबाट प्रकाशित कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । वाग्ले स्थापना कालदेखि नै कान्तिपुरसंग आबद्ध थिए भने सन् २००८ मा छाड्नु अघि पाँच वर्ष कान्तिपुर दैनिकको सम्पादक भइसकेका छन्। अध्यक्ष तथा...

छापा खबर

अजवगजब

जीवन-शैलि

विज्ञान-प्रविधि

मनोरञ्जन बिविध

भिडियो ग्यालरी