Logo
११ असार २०८२, बुधबार
(March 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगले माग्यो खरिदार वा सो सहरका ठुलो संख्यामा कर्मचारी

लोक सेवा आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सहरका पदहरूका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

प्रकाशित मिति: Mar 9, 2023

प्रतिक्रिया दिनुहोस्