Logo
१५ बैशाख २०८१, शनिबार
(January 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको समुदायिक संस्था थारू संघमा ९८ जना मनोनित (सूचीसहित)

नेपाली कांग्रेसको भातृ समुदायिक संगठन नेपाल थारू संघमा ९८ जना सदस्य मनोनित भएका छन्। थारू संघ केन्द्रीय तदर्थ कार्यसमितिमा सभापति शेरबहादुर देउवाले मनोनित गरेका हुन्।

कांग्रेसले भातृ संस्थाको अधिवेशनमार्फत नेतृत्व स्थापित गर्नुभन्दा पनि तदर्थ कार्यसमितिमै सदस्य मनोनित गर्दै आएको छ। यसअघि तरुण दलमा पनि मनोनित भएका थिए।

प्रकाशित मिति: Jan 28, 2024

प्रतिक्रिया दिनुहोस्