Logo
१५ चैत्र २०८०, बिहीबार
(January 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी समुदायबाट ब्रान्ड एम्बेसडर बनिन यादव

मधेशी समुदायबाट पहिलो महिला ब्रान्ड एम्बेसडर बनिकी छिन् ।

मधेश प्रदेश अन्तर्गत पर्ने सर्लाही जिल्लाको कबलासी नगरपालिका बिनग्रा टोल निवासी अनिता कुमारी यादव मधेशी समुदायको पहिलो महिला Model of ERA Season 4 कार्यक्रमको Brand Ambassador Of Mrs The National 2023 को गरिमामय उपाधि पाएकी हुन ।

ब्रान्ड एम्बेसडर बनेकी यादव संघीय राजधानी काठमाडौंमा रहेर समाजिक एवं अन्य कार्यमा सधैं आफुलाई सक्रिय राखेकी छन् । मधेशमा शिक्षा हासिल अब आ-आफ्नो छोरीलाई पनि छोरा सरह गराउन सक्दो उच्चस्तरीय ठाउँमा र विभिन्न प्रतियोगिता कार्यक्रममा खुल्ला रूपमा छोरीलाई पनि भाग लिन हौसला बढाउन ब्रान्ड एम्बेस्टर यादव आग्रह गरेकी छिन् । उनले भनिन

भेदभाव नगरी राम्रो शिक्षा छोरीलाई पनि आमाबाबुले दिन सक्यो भने भोलिको दिनमा हाम्रो समाजमा भइरहेको विभिन्न समाजिक घटना आफै न्यूनीकरण हुदै जान्छ । महिला हिंसाहत्या, आत्महत्या, महिलामाथि शोषण, दाईजो प्रार्था सबै समाजबाट अन्त हुनेछ किन भने यी सबै घटनाको मुख्य कारण चाहि छोरीलाई शिक्षामा पहुँच नभएर त्यसैले आजको एक्काइसौं सताब्दीमा देश विदेशमा महिलाहरूले ऐतिहास रचिएको छ ।

नेपाल र खासगरी हाम्रो तराई मधेशमा बिशेश गरि चेलीबेटी माथिको भेदभाव पहिला आमाबुबाबाट अन्त हुन जरुरी देखिन त्यसपछि समाजले त आफै लजिहुदै जानेछ आज मलाई मेरो आमाबाबुले शिक्षा हासिल नगराएको भए यहाँ सम्म म आउने सायद थिएन त्यसमा मेरो ससुराली पक्षको मेरो श्रीमान लगायतको सदस्यको पनि यहाँसम्म पुर्याएउनमा ठूलो योगदान रहेको ब्रान्ड एम्बेसडर यादवले बताएकी छिन ।

प्रकाशित मिति: Jan 10, 2023

प्रतिक्रिया दिनुहोस्