Logo
४ बैशाख २०८१, मंगलबार
(January 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा आयोगले नायब सुब्बामा १ हजार पदमा विज्ञापन खुलाउँदै

लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधवार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चरणमा पुर्‍याएको हो ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायव सुब्बाको विज्ञापन गर्ने निश्चित भएको हो । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 7, 2020

प्रतिक्रिया दिनुहोस्