Logo
१३ बैशाख २०८१, बिहीबार
(April 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेनाले माग्यो उप-प्राध्यापकदेखि भान्छेसम्मका करारमा कर्मचारी

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा आवेदन खुला गरेको हो ।

सेनाको बलाधिकृत विभाग अन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डाले उप-प्राध्यापकदेखि भान्छेसम्म पदका लागि आवेदन खुला गरेको हो ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जङ्गी अड्डाले सूचना निकालेर उल्लेख गरेको छ।

प्रकाशित मिति: Apr 11, 2022

प्रतिक्रिया दिनुहोस्