Logo
७ बैशाख २०८१, शुक्रबार
(March 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता पल शाह हेलिकप्टरमा जान थाले सार्वजनिक कार्यक्रममा

अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् ।

यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दाेष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।

मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन् । बुधबार साढे १ बजे हेलिकप्टरमा चढेको तस्बिर पोष्ट गर्दै उनले फेसबुकमा ‘हेलो रुकुम’ लेखेका छन् ।

प्रकाशित मिति: Mar 15, 2023

प्रतिक्रिया दिनुहोस्