Logo
७ कार्तिक २०७७, शुक्रबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाको विभिन्न पदका लागि आवेदन खुल्यो, अन्तिम मिति असार १९ गतेसम्म

नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि आवेदन खुलाएको छ ।

कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमूख अधिकृतदेखि प्रबन्धकसम्मका पद रिक्त भएपछि आगामी असार १९ गतेसम्म दरखास्त बुझाउने गरी सूचना जारी गरिएको हो ।
थप बिस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाईटमा www.nepalarmy.mil.np  हेर्न सकिनेछ ।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्