Logo
२५ बैशाख २०८१, मंगलबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

महन्थ ठाकुर एमाले महाधिवेशनमा शुभकामना दिन आइपुगे चितवन

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन चितवन आइपुगेका छन् । बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशन

एमाले महाधिवेशन चार मुलुकका १५ विदेशी पाहुना आउने, चीनसहित २५ देशबाट सन्देश

भोलिबाट शुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा चार मुलुकका राजनीतिक दलले भौतिकरुपमै सहभागिता जनाउने भएका छन् । २५ मुलुकका दलले शुभकामना सन्देश पठाएका छन् । एमाले विदेश मामिला विभागले

नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन

नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले

आज मन्त्रिपरिषद् बैठक, केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने

आज मन्त्रिपरिषद् बैठक सिंहदरवारमा बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।बैठकले मन्त्रालयका नियमित प्रस्ताबसंगै अन्य केही महत्त्वपुर्ण निर्णय गर्न सक्ने जनाइएको

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन तर आज बिहान देशका पहाडी भू-भागहरूमा

१८ मिनेटमै चार्ज हुने हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ आउँदै, यस्ता छन् विशेषता!

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले हाल इलेक्ट्रिक एसयूभी कोना बिक्री गरिरहेको छ ।अब कम्पनीले नयाँ कार आयोनिक ५ बिक्री गर्ने तयारी गरिरहको छ । नेपालमा समेत आउने तयारीमा रहेको

प्रधानसेनापति शर्मा र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

प्रधान सेनापति प्रभुराम शर्मा र स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ वन क्यापेलर वसवाल्डबीच आज भेटवार्ता भएको छ । बुधबार जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल

सर्वोच्चमा फुलकोर्ट बैठक, गोलाप्रथाको निर्णयमा न्यायाधीशहरु नै अलमलमा

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको सक्रियतामा आज फुलकोर्ट बसेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आज सर्वोच्च अदालतमा उपस्थित भए पनि फुलकोर्टमा भने प्रत्यक्ष सहभागी भएनन् । यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरू फुलकोर्ट

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उच्च अदालत विराटनगरमा प्रदर्शन

प्रदेश नं १ मोरङ स्थित उच्च बार विराटनगरले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आज प्रदर्शन गरेको छ । बुधबार उच्च अदालत विराटनगर परिसरमा बारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा

वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएको विवाद समाधान गर्नुपर्छ : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएको विवाद समाधान गर्नुपर्ने बताएका छन् । जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भने,’हरेक समस्याको समाधान

बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेबारे परामर्श भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताएका छन् । प्रधानमन्त्री देउवाले बझाङका जनप्रतिनिधिले आज उनलाई भेटेर आफ्नो जिल्लालाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्नेलगायत

सर्वोच्चको समस्या समाधान गर्न राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बेला आयो : बाबुराम भट्टराई

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् । सोमबार नेपाल बार एशोसिएसनले ज्ञापन पत्र बुझाएपछि उनले