Logo
२५ बैशाख २०८१, मंगलबार
(November 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

गृह मन्त्री खाण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र गृहमन्त्री बालकृष्ण खाणबीच शुक्रबार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको हो ।

रामदेवको टेलिभिजन उद्घाटनमा पुगे प्रधानमन्त्रिसहित पार्टीका शिर्ष नेताहरु {फोटोफिचर}

बाबा रामदेवको टेलिभिजन उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित पार्टीका शिर्ष नेताहरुको उपस्थित रहेको थियो । शुक्रबार पतञ्जली योगपीठले टीभीको शुभारम्भ गरेको छ । मण्डिखाटारमा पतञ्जली नेपाल टीभी तथा आस्था नेपाल

प्रधानन्यायाधीश जबराले तोके सर्वोच्चमा आजका लागि दश इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकेका छन् । प्रधानन्यायाधीश जबराले आजका लागि एउटा एकल सहित नौ संयुक्त इजलास तोकेका छन् । आज बन्दी प्रत्यक्षीकरणसहित सबै

आज शिख सम्प्रदायका प्रवर्तक गुरु नानक जयन्ती मनाइँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन

नेपाल टेलिकमले खुलायो २७० जना कर्मचारीका लागि दराखस्त

नेपाल टेलिकमले विभिन्न पदका लागि २ सय ७० जनाको लागि दरखास्त आह्वान गरको छ । टेलिकमले आज सूचना निकाली उक्त कर्मचारीको माग गरेको छ । सूचना अनुसार यही २३ मङ्सिर

गुरु नानकको अनुसरण गर्न सके राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिन्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु नानकले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र लोक कल्याणका लागि सबै धर्मका बीचमा सद्भाव कायम राख्न गरेको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता

८ जना डिएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस

 नेपाल प्रहरीको बढुवा सिफारिस समितिले ८ जना डिएसपीलाई एसपीमा बढुवा गर्नका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयको नेपाल प्रहरीको बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले आठ जना उपरीक्षक

अभिनेत्री प्रिती जिन्टा बनिन् जुम्ल्याहा सन्तानकी आमा !

बलिउड अभिनेत्री प्रिती जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रितीले सामाजिक संजालमा पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । पोस्टमा प्रितीले आफ्ना सन्तानको नाम पनि बताएकी छिन् । प्रितीले

टोयोटाको नयाँ एसयूभी राइज कार डिसेम्बरमा नेपालमा आउँदै, यस्ता छन् विशेषता !

टोयोटाको नयाँ एसयूभी राइज बिक्रीका लागि नेपाली बजारमा डिसेम्बरमा उपलब्ध हुने भएको छ ।नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले सो एसयूभी आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको बताएको

यामाहाले बढायो मोटरसाइकल र स्कुटरको मूल्य, यस्तो छ नयाँ मूल्य !

एमएडब्लु इन्टरप्राइजेजले यामाहा मोटरसाइकल र स्कुटरको मूल्य बढाएको छ ।कम्पनीले एफजेड २५ मा सबैभन्दा बढी १२ हजार रुपैयाँले बृद्धि गरेको छ भने स्कुटरमा २ हजारका दरले बृद्धि गरेको हो ।

भोलि ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै

भोलि मंसिर ३ गते चन्द्र ग्रहण लाग्दै छ । मंसिर ३ गते करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दै छ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र

शनिबारसम्म मौसम बदली हुने, उच्च हिमाली भागमा हल्का हिमपातको सम्भावना

आज देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।साथै देशैभर आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले जानकारी दिएको छ । अरब