Logo
७ बैशाख २०८१, शुक्रबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन तर आज बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका एकरदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसै गरी, आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्