Logo
६ जेष्ठ २०८१, आईतबार
(May 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै

२५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समितिको पुरानै माग दोहोर्‍याएको हो ।

प्रकाशित मिति: May 7, 2024

प्रतिक्रिया दिनुहोस्