Logo
५ बैशाख २०८१, बुधबार
(January 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

About US:

सिभिल मिडिया एण्ड रिसर्च सेण्टर काठमाण्डौद्धारा संचालित नागरिक टाइम्सका लागि :

संचालक/सम्पादक
बीरेन्द्र केएम

सम्पादक
रमेश न्योपाने

समाचार डेक्स
आकृति कर्ण

मल्टिमिडिया
हिमान्सु सिंह

प्रस्तोता
पवन रौनियार

कला-मनोरञ्जन संवाददाता
संजय घिमिरे

प्रबन्ध निर्देशक
साजन शर्मा

ब्यवस्थापक
किशोर पौडेल

सिभिल मिडिया एण्ड रिसर्च सेण्टरद्धारा संचालित ‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’ भन्ने मूल मर्म सहित स्वच्क्ष सूचना-समाचार तथा विश्लेषणकालागि स्थापित यो ‘नागरिक टाइम्स’ न्यूज पोर्टल हो ।

यसमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन लगायतका सबै क्षेत्रका विषयवस्तुहरु उठाउने जमर्को रहेको छ ।

‘नागरिक टाइम्स’ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलका रुपमा रहनेछ । समय सापेक्ष स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार यसको मूल आधार हुनेछ ।

विज्ञापन दररेटका लागि यहाँ क्लिक गर्नुहोस्

सिभिल मिडिया एण्ड रिसर्च सेण्टर प्रा.लि. काठमाडौं-१०, सहभागिता मार्ग, मध्यबानेश्वर, बागमती प्रदेश, नेपाल
टेलिफोन : ०१- ५१७२२२२, इमेलः [email protected], [email protected]
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागा दर्ता नं. ५६६/०७४-०७५

 

प्रतिक्रिया दिनुहोस्