Logo
२५ बैशाख २०८१, मंगलबार
(November 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

 सबै अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक

 सबै अफ्रिकी मुलुकका नागरिकलाई अको व्यवस्था नभएसम्म नेपालमा प्रवेश गर्न नदिने भएको छ । आइतबार गृह मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै विश्वका विभिन्न मुलुकमा

एमाले अध्यक्ष पदका लागि ओली र रावलबीच निर्वाचन हुने

नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने भएको छ । एमालेको १० औं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न

नेपाल लगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन डब्लूएचओको सुझाव

नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपाल लगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले सुझाव दिएको छ । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक

कोरोनाको नयाँ प्रजाति ओमीक्रोनबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै

कोरोनाको नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरसबारे छलफल गर्न सीसीएमसीको बैठक आज बस्ने भएको छ । कोरोनाको नयाँ प्रजाति ‘ओमिक्रोन’ नेपाल भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको छ सम्भावित जोखिम

प्रधानमन्त्री देउवा, नेपाल र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री देउवासहित गठबन्धनका तीन शीर्ष नेताहरुबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको

मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक छ : बाबुराम भट्टराई

जसपा नेपालका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक रहेको बताएका छन् । जसपा रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले नयाँ

राष्ट्रिय बिमा कम्पनीले गर्यो सिइओ पदका लागि दरखास्त आह्वान

राष्ट्रिय बिमा कम्पनीले सिइओ पदका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा आज दरखास्त आह्वान भएको छ । आज प्रकाशित पदपूर्तिसम्बन्धी सूचना

एडीबीले ऊर्जा क्षेत्रको विकासका लागि सात अर्ब दिने

एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहयोग गर्ने भएको छ । शुक्रवार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रममा एसियाली विकास बैङ्क

विभिन्न फर्मका सञ्चालकविरुद्ध ३० करोड राजस्व छली गरेको आरोपमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले ३० करोड राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले झण्डै ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक

देशमा अहिले भइरहेको अराजकता र जनतामा रहेको नैरश्यताको कारण राजनीतिक दल हो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अहिले देखिएको विसङ्गतिको जिम्मा राजनीतिक पार्टीहरूले लिनुपर्ने बताएका छन् । चितवनको भरतपुरमा बिहीबार एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश दिँदै अध्यक्ष केसीले न्यायपालिका, कार्यपालिका

नेपाल टेलिकमले पायो फाइभजी परीक्षणको स्वीकृति

नेपाल टेलिकमले फाइभजी परीक्षणको स्वीकृति पाएको छ ।टेलिकमको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको गत हप्ता बसेको सञ्चालक समितिको बैठकले पाँचौँ पुस्ताको मोबाइल प्रविधि ‘फाइभजी’ परीक्षण गर्न दिने निर्णय गरेको प्रवक्ता

प्रहरी प्रधान कार्यालयले खुलायो प्रहरी जवान र इन्स्पेक्टरमा भर्ना

प्रहरी प्रधान कार्यालयले  प्रहरी जवान र इन्स्पेक्टरमा भर्ना  खुलाएको छ । कार्यालयले प्रहरीमा एक हजार नौ सय ७१ जना प्रहरी जवानको लागि आवेदन खुला गरेको छ । साथै कार्यालयले एक