Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

करार कर्मचारीलाई स्वतः स्थायी गर्ने त्रिविको निर्णय खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले खारेको माग गरेका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन

कांग्रेसको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसमा नेतृत्वको विरोध र आलोचना गर्न निषेध नगरीएको बताएका छन् । बिहीबार बिहान ललितपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले आफ्नो पार्टीको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना

मंसिर १७ गतेदेखि आफू बसेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

मंसिर १७ गतेदेखि निर्वाचन आयोगले आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधबार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक

नयाँ लुक र फिचरसहित २०२२ टीभीएस अपाचे आरटीआर २०० ४भी लन्च

टीभीएसले नयाँ टीभीएस अपाचे आरटीआर १६० ४भी पछि अब नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी लन्च गरेको छ । बाइक उत्कृष्ट लुक र फिचरले सुसज्जित छ । २०२२ टीभीएस अपाचे

सीपी मैनालीले भने : ‘राष्ट्रवादी त्यो हो जसले राजा, देउता, धर्म, कर्म मानेर राजनीतिक गर्छ’

नेकपा मालेका महासचिव सीपी मैनालीले राष्ट्रवादीले राजा, देउता, धर्म र कर्म मानेर राजनीति गर्ने बताएका छन् । आजदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनमा सम्बोधन गर्दै महासचिव मैनालीले देशमा

संयुक्त राष्ट्रसंघद्वारा आणविक हतियार मुक्त गर्न सबै मध्यपूर्वका देशहरूलाई आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सबै मध्यपूर्वका देशहरूलाई आणविक हतियार वा अन्य सामूहिक विनाशका हतियारहरू नभएको क्षेत्रको दृष्टिकोणलाई कार्यशील वास्तविकतामा परिणत गर्न आह्वान गरेका छन्। न्यूयोर्कमा आणविक हतियार र आम

पशुपतिमा बाला चतुर्दशीको मेला लाग्ने, मास्क लगाएर मात्र प्रवेश गर्न आग्रह

कोरोना जोखिम न्यून भएकाले यसपालि पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ । कोरोना जोखिम न्यून भएकाले यसपालि स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेलाको तयारी गरिएको पशुपति कोषका कार्यकारी निर्देशक

राप्रपाको आजदेखि महाधिवेशन काठमाडौंमा सुरु हुँदै

आजदेखि काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन सुरु हुँदैछ । मंसिर १५-१७ गतेसम्म चल्ने महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन हुनेछ । यो महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले १४७ सदस्यीय

पशुपति शमशेर राणाले आफूलाई तटस्थ राख्दै भने : ‘सर्वसम्मतिका लागि प्रयत्न गर्छु’

राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले पार्टीको अध्यक्ष पदका लागि हुने प्रतिस्पर्धाबाट आफू अलग रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै राणाले सर्वसम्मत् रुपमा नेतृत्व चयन होस् भन्ने उद्देश्यका साथ

राप्रपा पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छ : अध्यक्ष लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको आसन्न महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व

निर्वाचन परिणाम जे आए पनि स्वीकार्छु : भीम रावल

चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मंगलबार बिहान मतदान गरेपछि एमालेको अध्यक्षमा उम्मेदवारी दिएका नेता डा. भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । आज बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम

रावललगायतका उम्मेदवारहरूलाई भोट नदिन भन्दै ओली पक्षद्वारा प्रतिनिधिहरूलाई बाँडियो पर्चा

नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा बाँडेका छन् । मतदान गर्न लाइनमा