Logo
६ जेष्ठ २०८१, आईतबार
(May 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैले सदनमा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

२५ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततालाई लिएर आफूमाथि उठेको प्रश्नमा संसदमा जवाफ दिन पाउनुपर्ने बताएका छन् ।

सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेले आफूविरुद्ध कहीँकतै मुद्धा नचलेको बताए ।

 

प्रकाशित मिति: May 7, 2024

प्रतिक्रिया दिनुहोस्