Logo
६ जेष्ठ २०८१, आईतबार
(November 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा, नेपाल र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री देउवासहित गठबन्धनका तीन शीर्ष नेताहरुबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्ला राजनीतिक गतिविधिका विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: Nov 28, 2021

प्रतिक्रिया दिनुहोस्