Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्नेको भीड

मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । त्रयोदशीको रातभर बिहीबार भक्तजनले पशुपतिलगायत देशभरका शिवालय एवं घर–घरमा समेत दिवङ्गत पितृको नाममा

अभिनेत्री करिश्मा मानन्धरले गरीन् कक्षा १२ पास

अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छिन् । आज प्रकाशित भएको नतिजामा मानन्धरले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेकी हुन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ-असोजमा सञ्चालन भएको

मंसिर १९ गतेदेखि टेकु अस्पतालमा इमर्जेन्सी सेवा निःशुल्क

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि मंसिर १९ गतेदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने

भारत र अमेरिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि उच्च सतर्कता

पछिल्लो समयमा कोरोना भाइरसको त्रास केहि कम हुँदै गइरहेको अवस्थामा फेरि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै विश्वभरी त्रास फैलिन थालेको छ । कोरोनाको नयाँ भेरियन्टको त्रासले उच्च सतर्कता अपनाउन

सुदूरपश्चिममा कांग्रेसको नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास जारी

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व सर्वसम्मतिबाटै चयन गर्ने प्रयासका लागि छलफलमा जुटिरहेको छ । धनगढीमा बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्र सुरु भए पनि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

किन गर्छन् मानिसहरु आत्महत्या ? जान्नुहोस् कारण !

अहिले विश्वमा आत्महत्याको दर बढ्दो देखिएको छ । आत्महत्याको सबभन्दा ठूलो कारक तत्व भनेको डिप्रेशन हो । हालसम्मको रिसर्चअनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८० प्रतिशत डिप्रेशनको शिकार भएको पाइएको छ ।

संस्थापनइतर समूहले प्रदेश १ सभापतिमा गुरुराज घिमिरेलाई साझा उम्मेदवार बनाउने

नेपाली  कांग्रेसको संस्थापन इतर समूहले कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई प्रदेश १ को सभापति पदका साझा उम्मेदवार बनाउने भएका छन् । कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार

नेपालको प्रकृति, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रकृति, संस्कृति र सभ्यताको प्रवर्द्धन गर्न जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका-२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र

अब एउटै मूल्यमा बजाज पल्सर २०० एनएस र २२०एफ किन्न सकिने

नेपाली बजारमा अन्य धेरै भेरिएन्टमा यी दुई मोटरसाइकल भए पनि नन-एबीस दुवै मोडलको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ । पल्सर २०० एनएस २०० सीसी सेगमेन्टमा सबैभन्दा

अभिनेत्री प्रियंका र निकको विवाहको ३ वर्ष पुरा, क्यान्डललाइट डिनरको आयोजना !

बलिउड तथा हलिउड अभिनेत्री प्रिंयका चोपडा र अमेरिकी गाएक निक जोनसको विवाह भएको आज ३ वर्ष पुरा भएको छ । यो जोडीले आज (२ डिसेम्बर)आफ्नो विवाहको विवाहत्सव मनाइरहेका छन् ।

कागेश्वरी मनोहराको थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत

रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने

चर्चित अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने भएकी छन् । अध्यक्षका एक आकांक्षी राजेन्द्र लिङ्देनको प्यानलबाट उनले महामन्त्रीका निश्चित उम्मेदवारी लागि आज मनोनयन दर्ता गर्ने छिन्