Logo
२२ बैशाख २०८१, शनिबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

सरकारले संघीयताको अवधारणविपरित बजेट ल्याइएको आरोप

काठमाण्डौ, जेठ १७ : नेपाली कांग्रेसक नेता मिन विश्वकर्माले संघीयताको अवधारणविपरित बजेट ल्याइएको आरोप लगाएका छन् । “यो बजेटले जनताको आकांक्षाअनुसार समृद्धिको बाटोतर्फ लैजानेभन्दा पनि नेपालको अर्थतन्त्रलाई थप धरासायी बनाउने किसिमले

आफ्नो जीवनमा साचोँ माया पाउन अपनाउनुस् केही सरल उपाय

काठमाण्डौँ : प्रेम दुई आत्माको मिलन हो । प्रेमको एहसास नै छुटै हुन्छ । भनिन्छ नि प्रेममा परे पछि मानिस अन्धो नै हुन्छ । प्रेममा परिसकेपछि आफ्नो प्रेमी या प्रेमीका

‘आरएसएस’ को संघ शिक्षा वर्ग प्रथम वर्षको जनकपुरमा शुभारम्भ

जनकपुरधाम, जेठ १७ : जनकपुरमा हिन्दू स्वयंसेवक संघ नेपाल (HSS)को संघ शिक्षा वर्ग प्रथम वर्षको शुभारम्भ भएको छ ।२० दिने आवासीय प्रशिक्षणको उद्घाटन भने जनकपुर उपमहानगरका मेयर लालकिशोर साहले गरेका हुन्

राष्ट्रपतिलाई कांग्रेसको प्रश्न : मदन भण्डारीको ‘हत्यारा’ भएको भए आममाफी दिइन्थ्यो ?

काठमाडौं, जेठ १६ : बालकृष्ण ढुङ्गेलको आममाफी प्रकरणमा कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गम्भिर नैतिक प्रश्न उठाएको छ । आज कांग्रेस मुख्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने–‘मदन भण्डारीको हत्यारा

फोटो पत्रकार महासंघमा देखिएको गलत प्रवृत्ति विरुद्ध लड्छु, लडिरहन्छु

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) का सम्बन्धमा पछिल्ला दिनमा केही गैरकानुनी र असम्बन्धित विषयले प्राथमिकता पाएका कारण त्यसबारेमा स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएकाले जानकारीका लागि यस सामग्री सम्प्रेषित गरेको छु ।

आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठसहित)

काठमाडौं, १५ जेठ : सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको छ । बजेटका लागि राजस्वबाट

नेकपा र फोरमको सहमति सकारात्मक, तर सरकारमा जाने भर्याङ्ग मात्र नबनोस् : महतो

काठमाडौं, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच भएको दुईबुँदे सहमतिबारे विभिन्न टिकाटिप्पणी भइरहँदा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले सकारात्मक रहेको बताएका छन्

लोकतान्त्रिक गणतन्त्र त आए तर खोइ अझै न्याय पाइएन

कञ्चनपुर, १५ जेठ : सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका १३ वर्षीय सुन्दर डगौरासहित तीन बालकलाई तात्कालिन संयुक्त सुरक्षा फौजले बिहानीको झिसमिसेमै विद्रोहीको आरोपमा घरबाट लगेर बेपत्ता

धन प्राप्तिका लागि यस्ता छन् केही सरल उपाय , जसले चाडैँ प्राप्त हुनेछ आर्थिक समृद्धि

काठमाण्डौँ : सबैलाई पैसाको आवश्कता हुन्छ । आफनो काममा समृद्धि हासिल गर्नका लागि सबैले मेहनत त गर्नैपर्ने हुन्छ तर केही यस्ता पौराणीक धार्मीक उपाय जसले दिन्छ तपाईलाई आर्थिक समृद्धि ति

नेपालमा भित्रियो आगो बालेर कपाल बनाउने शैलुन (भिडियो सहित)

काठमाण्डौ : नेपालमा पहिलोपटक आगो बालेर कपाल बनाउने शैलुन स्थापना भएको छ । काठमाण्डौ स्थित सिविल मलको ५ औ तलामा खुलेको सुपरकट एण्ड ब्युटी सैलुनमा यो प्रविधि पहिलोपटक नेपाल भित्रिएको हो

साउदी अरबमा घरेलु कामदार पठाउने तयारी, एक लाख कामदार माग

काठमाडौं, १३ जेठ : साउदी अरबले नेपाललाई एक लाख घरेलु कामदार पठाउन प्रस्ताव गरेको छ । उसले श्रम सम्झौता भएपछि तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव गरेको

अमेरिका जान नपाएका लालबाबुले जनकपुरबाटै गरे सम्मेलनलाई सम्बोधन (भिडियो सहित)

धनुषा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुरबाटै अमेरिकामा आयोजित मधेशी एशोसिएसन इन अमेरिकाको प्रथम सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्मेलनको प्रमुख अतिथिकारुपमा आमन्त्रण गरिए पनि संघिय सरकारले राउतलाई अमेरिका