Logo
२ जेष्ठ २०८१, बुधबार
(May 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धन प्राप्तिका लागि यस्ता छन् केही सरल उपाय , जसले चाडैँ प्राप्त हुनेछ आर्थिक समृद्धि

काठमाण्डौँ : सबैलाई पैसाको आवश्कता हुन्छ । आफनो काममा समृद्धि हासिल गर्नका लागि सबैले मेहनत त गर्नैपर्ने हुन्छ तर केही यस्ता पौराणीक धार्मीक उपाय जसले दिन्छ तपाईलाई आर्थिक समृद्धि ति निम्न छन् :

१. व्यापारमा सफलता पाउन बिहान नियमीत ब्रश गरीसके पछि  तुलसीको दुई वटा पात खानुस् ।

२. हरेक बुधवार गणेश भगवानको दर्शन गर्नुस् ।

३. करियर बनाउनका लागि मध्य औँलामा एक फलामको औँठी लगाउर्नुस् ।  .

४. हरेक शनिवार निर्धन मानिसलाई सिक्का दान गर्नुस् ।

५. आकस्मिक धन लाभका लागि बिहीबारको दिन खोला या नदीको पानीमा हल्दी बहाउनुस् ।

६. सुखद र सम्पन्न जीवनका लागि हरेक  दिन साँझ तुलसीको अगाडी घ्यूको दिप बाल्नुस् ।

७. घरमा पैसाको कमी हुन न दिनका लागि घर र घरको ओरीपरी फूल रोप्नुस् ।

८. वाइहियात खर्चलाई रोक्नुका साथै घरमा शान्तिका लागि घरको मुख्य द्वारमा  आँपको पातको माला लगाउनुस् ।

९.  अनुपयोगी वस्तुहरुलाई घरमा नराखनुस् ।

१०.  घरमा हरेक दिन चन्दनको धूप बाल्नुस् ।

प्रकाशित मिति: May 28, 2018

प्रतिक्रिया दिनुहोस्