Logo
२३ बैशाख २०८१, आईतबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

ओलीको लिखित जवाफ : ‘संसद विघटन राजनीतिक विषय हो, अदालत प्रवेश गर्न मिल्दैन’

संसद विघटनको विषय राजनीतिक भएकाले यसमा अदालत प्रवेश गर्न नमिल्ने जिकिर नेपाल सरकारले गरेको छ । अहिले वैकल्पिक सरकारको सम्भावनासम्म नभएको र सरकार सञ्चालनको वैधानिक अधिकारलाई गैर संवैधानिक तबरले निरन्तर

केपी ओली जीन्दावाद ! भन्दै काठमाण्डौमा अनेरास्ववियूको जुलुस (फोटोफिचर)

नेपाल कम्युनिस्ट पार्टीको ओली समूह निटक अनेरास्ववियूले संघीय राजधानी काठमाण्डौमा जुलुस निकालेका छन् । कार्की बैंकेटमा भेला आयोजना गरिएको हो । भेलापूर्व ओलीनिकट विद्यार्थीहरुले जुलुस समेत निकालेका छन् । उनीहरुले

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन, कुल मृतक संख्या ३१५ पुग्यो

कोरोना संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो । सङ्घ अन्तर्गतको स्वास्थ्य

पेरिसडाँडामा नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक

नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक जारी रहेको छ । बैठक पेरिसडाँडामा जारी रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस

प्रधानमन्त्रीको पक्षमा काठमाडौंमा अनेरास्ववियूको प्रदर्शन

नेकपा ओली समूहका अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ । संसद् विघटनपछि काठमाडौंमा दिनहु सडकमा प्रर्दशन भइरहेको छ । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नाराजुलुससहित प्रदर्शन गरेका हुन्

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि प्रदेश १ लाई

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ । दाङको लमहीमा भएको फाइलनमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, दुवै ७० प्रतिशत प्रभावकारी

भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो । विज्ञहरुको सिफारिसका आधारमा

सडक मार्गबाट गोप्य रुपमा नेपाल छिरेका ३ चिनियाँको योजना खुल्यो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई एक बनाइराख्न चीनले अझै पनि आफ्ना प्रयास जारी रहेको छ भने नेपाल रहेका उस्का दुतहरु थप सक्रियता बढाएको खुलेको छ । औपचारिक रुपमै चिनियाँ कम्युनिस्ट पार्टीका

गायक सुरज कलाखेतीको ‘छाडी जाने मायालु’ गीतको भिडियो सार्वजनिक

गायक सुरज कलाखेतीको शब्द संगीतमा रहेको ‘छाडी जाने मायालु’गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक दीपेन्द्र तमत्ताले आवाज दिएका छन् भने एरेन्ज रोमन बज्रचार्यको रहेको छ ।भिडियोमा बर्तमान

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अशोभनीय तथा अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध अशोभनीय तथा अराजक नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै अनेमसंघले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा ओली पक्षको अखिल नेपाल महिला संघले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर विभिन्न

नक्कली PCR रिपोर्ट बनाएर दुबइ उड्न लागेका ७ पक्राउ, पठाउने गिरोहको खोजी

कोरोना भाइरसको नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र भिजिट भिसामा सेटिङ्गका अधारमा पठाउने गिरोहको पनि खोजी