Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली PCR रिपोर्ट बनाएर दुबइ उड्न लागेका ७ पक्राउ, पठाउने गिरोहको खोजी

कोरोना भाइरसको नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र भिजिट भिसामा सेटिङ्गका अधारमा पठाउने गिरोहको पनि खोजी भइरहेको गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत ७ जना रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा पिसिआर रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्