Logo
५ जेष्ठ २०८१, शनिबार
(January 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

प्रदेश नं २ स्थित सप्तरीको पूर्व-पश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल

गण्डकी प्रदेशको विशेष अधिवेशन आजबाट सुरु हुने

गण्डकी प्रदेशको विशेष अधिवेशन आज दिउँसो १ बजे  सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पुस २१ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन् ।

आइएसद्वारा पाकिस्तानमा ११ मजदुरको शिर काटेर हत्या

पाकिस्तानमा आइएसद्वारा ११ मजदुरको शिर काटेर हत्या भएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा कोइला खानीमा काम गर्ने ११ सिया समुदायका मजदुरको अपहरणपछि हत्या भएको हो। अधिकारीहरुका अनुसार आइएसले सबै मजदुरको

आज देशभर थप ४०३ जनामा कोरोना पुष्टि, ७ संक्रमितको मृत्यु

नेपालमा आज ४ सय ३ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल कोरोना संक्रमितको सख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

कक्षा १२ को नतिजा माघ पहिलो साता भित्रमा सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सकेसम्म पुसभित्र नत्र माघ पहिलो साता भित्रमा सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य

स्रोत नखुलेको डेढ करोडसहित नागढुङ्गाबाट दुई जना पक्राउ

नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३-०१-०२३ च

माघ १ गते परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै : मोदी सरकारसँग एकदिने बैठक तय

आउदो माघ १ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जाने भएका छन् । यो भ्रमणमा भारत सरकारसँग एकदिने बैठक तय भएको श्रोतको दावी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत

गृहमन्त्री थापालाई गृहजिल्ला चितवनमा देखाए कालोझण्डा

नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न चितवन पुगेका गृहमन्त्री रामबहादुर थापालाई नेकपा दाहाल-नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न

ओलीले व्यवस्था र संविधानको चीरहरण गरेको रामकुमारी झाँक्रीको आरोप

नेकपाकी नेतृ रामकुमारी झाँक्रीले ओलीले व्यवस्था र संविधानको चीरहरण गरेको आरोप लगाएकी छन् । भरतपुरमा आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति गैरराजनीतिक र गैरस्तरका अभिव्यक्ति दिएर हालसम्मकै अयोग्य

गृह प्रवक्ताको संयोजकत्वमा निर्वाचनको सुरक्षा समिति गठन

प्रधानमन्त्री ओलीको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा समिति गठन गरेका छन् । सरकारले प्रतिधिसभा निर्वाचनको सुरक्षा तथा तयारी समिति गठन

कर्णाली प्रदेश सरकारले सहकारीमार्फत ऋणी किसानलाई ब्याजमा अनुदान दिने

कर्णाली प्रदेश सरकारले ठूला तथा साना किसानका लागि चालू आव २०७७/७८ ऋणमा ब्याज अनुदानका महत्वपूर्ण कार्यक्रम ल्याएको छ । यसअघि ठूला व्यवसायीका लागि ब्याजमा अनुदान कार्यक्रम ल्याएको प्रदेश सरकारले आज

टेस्लाले एकवर्ष बेच्यो झण्डै पाँच लाख विद्युतीय कार

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको थियो