Logo
१३ बैशाख २०८१, बिहीबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओली जीन्दावाद ! भन्दै काठमाण्डौमा अनेरास्ववियूको जुलुस (फोटोफिचर)

नेपाल कम्युनिस्ट पार्टीको ओली समूह निटक अनेरास्ववियूले संघीय राजधानी काठमाण्डौमा जुलुस निकालेका छन् । कार्की बैंकेटमा भेला आयोजना गरिएको हो ।

भेलापूर्व ओलीनिकट विद्यार्थीहरुले जुलुस समेत निकालेका छन् । उनीहरुले ब्यानरमै केपी शर्मा ओली जीन्दावाद लेखेर नारा लगाएका छन् । पछिल्लो समय नेकपा विभाजित भएपछि दुवै समूहको छुट्टाछुट्टै भेला हुँदै आएको छ ।

विद्यार्थीहरुको पनि अलग अलग भेला हुँदै अएकोमा आज आइतबार ओली पक्षले शक्ति प्रदर्शनसहित भेला आयोजना गरेको छ ।

तस्बिर सौजन्य : मुकुन्द कालिकोटे

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्