Logo
२२ बैशाख २०८१, शनिबार
(January 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

डा. चालिसे WHO को बिज्ञ सल्लाहकार सदस्यमा नियुक्त

रिर्सचर तथा ज्येष्ठ नागरिकको क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आएका डा. होमनाथ चालिसे संयुक्त राष्ट्र संघको बिज्ञ सल्लाहकार सदस्यमा नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघले स्वास्थ्य वृद्धावस्थाको संयुक्त

अब टोयोटा हाइलक्स भारतमै उत्पादन हुने

टोयोटा हाइलक्स भारतीय बजारमा सार्वजनिक गरिएको गरेको छ । यसको बुकिङ पनि सुरु भइसकेको छ । हाइलक्स विगत ५ दशकदेखि अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको लोकप्रिय पिकअप हो । कम्पनीले

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य

आजदेखि सिंहदरबार प्रवेश गर्न कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै पाइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

कोरोना संक्रमण बढ्दै गएकाले पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित भएको छ । कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन् । परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले आज (शुक्रबार)

मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगित गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड-१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ । परीक्षा

लोक सेवा आयोगद्वारा कर्णालीका स्थानीय तहमा गरिएका बढुवा बदर

कर्णाली प्रदेश लोक सेवा आयोगले आफ्नो कार्यक्षेत्रमा रहेका स्थानीय तहले गरेको बढुवा बदर गर्ने निर्णय गरेको छ । स्थानीय तहले आफूखुसी कानुन बनाएर आयोगसँग परामर्श नलिई बढुवा गर्न थालेपछि आयोगले यस्तो

एन्टीबायोटिक औषधीले काम गर्न छोड्यो, संसारभरी लाखौँको मृत्यु : अध्ययन

एन्टीबायोटिक औषधीले काम गर्न छाडेर संसारभरी लाखौँको मृत्यु भएको एक अध्ययनले बताएको छ ।  एन्टीबायोटिक औषधीको असरबारे विश्वव्यापी भएको हालसम्मको सबैभन्दा ठूलो अध्ययन अनुसार सन् २०१९ मा संसारभरी १२ लाखभन्दा

हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई पदबाट हटाउन योगेश भट्टराईको माग

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई पदबाट हटाउन माग गरेका छन् । सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण

सरकारले माग्यो यी २५ नेपाली औषधि उत्पादकसँग सिटामोलको विवरण

नेपाल सरकारले २५ वटा औषधि उत्पादकसँग सिटामोल (प्यारासिटामोल)को विवरण माग गरेको छ । औषधि व्यवस्था विभागले एक सुचना जारी गर्दै सिटामोलको कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल र तयारी अवस्थाको सिटामोलको वितरणको

ज्यो सुवेदी भन्छन् : ‘राजसंस्था कायम हुने समय आयो तर राजावादीहरूले समयमै ध्यान दिनुपर्छ’

ज्योतिषी दीपक सुवेदीले नेपालमा पुनः राजसंस्था कायम हुने समय आएको बताएका छन् । बेलाबेलामा सफल राजनीतिक भविष्यवाणी गर्दै आएका सुवेदीले फोरकास्ट टेलिभिजन युट्युबमा एक भविष्यवाणी गर्दै सो कुरा बताएको भिडियो

आज काठमाडौं लगायत पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज देशका विभिन्न ठाउँमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आज देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ भने पहाडी भेगका केही स्थानमा हल्का वर्षाको

नेपाल बारले आजदेखि आन्दोलन ‘भर्चुअल’ माध्यमबाट जारी राख्ने

नेपाल बार एशोसिएशनले कोरोना संक्रमणको जाखिमका कारण आजदेखि आन्दोलन ‘भर्चुअल’ रूपमा गर्ने भएको छ । नेपाल बारले न्यायालयको विकृति, विसङ्गतिविरुद्ध गर्दै आएको आन्दोलन कोरोना संक्रमणको जाखिमका कारण माघ ६ गतेदेखि