Logo
१७ बैशाख २०८१, सोमबार
(January 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

रुपन्देही देवदहको घोडाहा जंगलमा दुई जनाको शव फेला

लुम्बिनी प्रदेश स्थित रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा दुइ शव फेला परेको छ ।पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव भेटिएको हो

वैशाखमा हुनुपर्ने स्थानीय तहको चुनाव मङ्सिरमा सार्न मिल्दैन : एमाले नेता खरेल

नेकपा (एमाले) स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् । आज झापाको विर्तामोडमा आयोजित पत्रकार

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीबाट मात्रै राजस्व लिने

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको

प्रदेश लोक सेवा आयोगले माग्यो छैटौँ, सातौँ र आठौँ तहका पदमा दरखास्त

प्रदेश लोक सेवा आयोग बागमतीले छैटौँ, सातौँ र आठौँ तहका पदमा दरखास्त माग गरेको छ । आयोगले मन्त्रालय तथा स्थानीय तहका विभिन्ने सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका छैटौँ, सातौँ

यामाहाले ल्यायो नयाँ इलेक्टिक स्कुटर ईएमएफ, यस्तो विशेषता !

यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ईएमएफ ताइवानमा सार्वजनिक गरेको छ । नयाँ ईएमएफ इलेक्ट्रिक स्कुटर, ईसी–०५ पछि यामाहाको दोस्रो इलेक्ट्रिक स्कुटर हो, जुन २०१९ मा विश्वव्यापी रूपमा पेश गरिएको थियो ।

ओमिक्रोनले नै कोभिड महामारीलाई अन्त्य गराउँछ : डब्लूएचओ

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले भनेका छन् । डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने,

हिमालय एयरलाइन्सले पायो आइएसओ प्रमाणपत्र

हिमालय एयरलाइन्सलाई आइएसओले प्रमाणीकरण गरेको छ ।नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्स नेपालमै पहिलो पटक आइएसओ ९००१ : २०१५ स गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल

ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा खल्तीबाट १००० सम्म क्यासब्याक पाइने

ज्योति अब ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा खल्तीबाट रु१००० सम्म क्यासब्याकको प्राप्त गर्न सक्ने छन् । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा

अब एसवाईएम एनएचटी २०० को मूल्य ६ लाख २५ हजार पुग्यो

नेपाली बजारमा नयाँ लटको एसवाईएम एनएचटी२०० मोटरसाइकल भित्रिएको छ । पहिलो स्टक क्लियरेन्स भए पछि हाल यो मोटरसाइकल फेरि उपलब्ध भएको हो । नेपालका लागि आधिकारिक वितरक केजी इन्टरकन्टिनेन्टल प्रालिले

यान्छीलाई ‘पर्सना नन ग्रेटा’ घोषित गरी नेपालबाट निकासन गर्न माग

नेपाल डेमोक्रेट युनियनले प्रजातान्त्रिक नेपालविरुद्ध षड्यन्त्रकारी एवं हस्तक्षेपकारी भूमिकामा खरो उत्रिएका निङ लिन र चिनियाँ राजदूत हाओ यान्छीलाई ‘पर्सना नन ग्रेटा’ घोषित गरी नेपालबाट निकासन गर्न नेपाल सरकारसँग माग गरेको

मोरङमा ३० वर्षीया महिलालाई होटलमा बन्धक बनाएर सामूहिक बलात्कार

प्रदेश नं १ स्थित मोरङमा महिलामाथि सामूहिक बलात्कार भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका- ४ बलियामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी

पूर्वप्रधानन्यायाधीश शर्माको निधनकाे शाेकमा आज देशभरका अदालत बन्द

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनकाे शाेकमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द गर्ने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा