Logo
२२ बैशाख २०८१, शनिबार
(January 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य

आजदेखि सिंहदरबार प्रवेश गर्न कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै पाइने भएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो ।

सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा पनि खोप कार्ड अनिवार्य देखाउनु पर्नेछ ।

प्रकाशित मिति: Jan 21, 2022

प्रतिक्रिया दिनुहोस्