Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश लोक सेवा आयोगले माग्यो छैटौँ, सातौँ र आठौँ तहका पदमा दरखास्त

प्रदेश लोक सेवा आयोग बागमतीले छैटौँ, सातौँ र आठौँ तहका पदमा दरखास्त माग गरेको छ ।

आयोगले मन्त्रालय तथा स्थानीय तहका विभिन्ने सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका छैटौँ, सातौँ र आठौँ तहका पदहरूमा आवेदन खुल्ला गरेको हो ।

आयोगले आज९सोमबार० सूचना जारी गर्दै प्रदेशको मन्त्रालय तथा स्थानीय तहका लागि माग गरेको हो ।

 

प्रकाशित मिति: Jan 25, 2022

प्रतिक्रिया दिनुहोस्