Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

पद्मश्री सम्मान फिर्ता गर्न पर्छ भन्ने आलोचकहरूलाई कंगनाले जवाफ फर्काउँदै राखिन् यस्तो शर्त !

बलिउड अभिनेत्री कंगना रनौटलाई विवादकी रानीभन्दा पनि फरक पर्दैन । उनी प्राय सामाजिक सञ्जालमा दिएका अभिव्यतिका कारण विवादमा तानिने गर्छिन् । पछिल्लो समयमा फेरि कंगना विवादमा तानिएकी छन् । उनले

एमाले महाधिवेशन प्रतिनिधि ४३ जिल्लामा निर्विरोध चयन

नेकपा एमालेका महाधिवेशन प्रतिनिधि ४३ जिल्लामा निर्विरोध चयन भएका छन् ।बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन । शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो ।तर ४३

१२ बर्षमाथीका दीर्घ रोगीलाई आजदेखि फाइजर खोप लगाइँदै, यी अस्पतालबाट लगाइन्छ खोप

सरकारले २ वर्षमाथिका दीर्घ रोगीलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरेको छ । आजदेखि मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो । यसको दोस्रो मात्रा

अनुहारलाई बेदाग,चम्किलो बनाउन यसरी प्रयोग गर्नुहोस् अण्डाको फेसप्याक !

अण्डा हाम्रो शरीरका लागि मात्रै नभई हाम्रो छाला र कपालका लागि पनि निकै फाइदाजनक हुन्छ ।अण्डाको सेतो भागलाई ब्यूटी ट्रिटमेन्टको रुपमा प्रयोग गर्न सकिन्छ । अण्डाको सेतो भाग मिनरल्स, भिटामिन

अब साउदीले विशेष सीप भएका विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने

साउदी अरेबियाले विशेष सीप भएका विदेशी नागरिकलाई साउदी नागरिकता प्रदान गर्ने भएको छ । डाक्टर, वैज्ञानिक, सांस्कृतिक, खेलकुद र प्राविधिक लगायतको विशेष क्षेत्रमा काम गर्ने उच्च सीप भएका विदेशी नागरिकलाई

कांग्रेस उपसभापति निधि र स्वीस प्रतिनिधिमण्डलबीच भेटवार्ता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र स्वीस सहयोग रणनीति मूल्याङ्कनका लागि नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । उपसभापति निधि निवास वानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलसँग नेपालको

रेडियो नेपालले माग्यो ३९ स्थायी कर्मचारी {सूचनासहित}

रेडियो नेपालले ३९ स्थायी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।विभिन्न पदमा स्थायी पदपूर्ति गर्नका लागि लोकसेवा आयोगको सहमतिमा रेडियो नेपालले दरखास्त आह्वान गरेको हो । दरखास्त फाराम र

आज एकीकृत समाजवादीको स्थायी कमिटी बैठक

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । शुक्रबार दिउँसो २ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ। केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक

प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीमाथि आक्रमण भएको नेपाल बारको ठहर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको ठहर गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै बार एशोसिएसनले यस्तो ठहर गरेको हो । ‘प्रधानन्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको

भारतीय विदेशमन्त्री जयशंकर र प्रधानसेनापति शर्माबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेश मामिला मन्त्री एस जयशंकरबीच भेटर्वाता भएको छ ।भारत भ्रमणमा रहेका प्रधानसेनापति शर्माले विदेशमन्त्री जयशंकरसँग आज भेटवार्ता गरेका हुन् । प्रधासनोपति शर्माले बिहीबार  विदेशमन्त्री जयशंकरलाई

बर्तमान सरकारले मुख्यमन्त्री फेर्नेबाहेक अरु जनहितका काम गर्न सकेन : प्रदीप ज्ञावली

वर्तमान सरकारले प्रदेशका मुख्यमन्त्री परिवर्तन बाहेकका अन्य काम गर्न नसकेको नेकपा एमालेका सचिव प्रदीप ज्ञावलीले टिप्पणी गरेका छन् । साथै एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् ।

उदाउँदो सूर्यको अर्घ दिँदै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ दिदैँ आज छठ पर्व सम्पन्न भएको छ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि छठ सम्पन्न