Logo
४ बैशाख २०८१, मंगलबार
(November 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमले खुलायो २७० जना कर्मचारीका लागि दराखस्त

नेपाल टेलिकमले विभिन्न पदका लागि २ सय ७० जनाको लागि दरखास्त आह्वान गरको छ । टेलिकमले आज सूचना निकाली उक्त कर्मचारीको माग गरेको छ ।

सूचना अनुसार यही २३ मङ्सिर २३ सम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिने छ ।टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनका लागि विज्ञापन खोलेको हो ।

प्रकाशित मिति: Nov 19, 2021

प्रतिक्रिया दिनुहोस्