Logo
१५ बैशाख २०८१, शनिबार
(February 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

गठबन्धन कायम राखेर एमसीसीलाई निष्कर्षमा पुर्‍याउन माओवादी तयार

नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको

‘म यस्तो गीत गाउँछु-२’ चलचित्र रिलिज भएपछि पल शाह पक्राऊ गर्ने तयारी

आजबाट पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ रिलिज हुँदैछ । सिनेमामा पल शाह नायक र पूजा शर्मा नायिका छिन् । चलचित्रमा पूजा शर्मा र सुदर्शन थापा निर्माता छन्

ओलीलाई प्रधानमन्त्री बनाउने प्रचण्डले प्रस्ताव गरेको भन्ने कुरा हावादारी हो : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा प्रधानमन्त्री तयार छु भनेर भनेको कुरा बाहिर आएको समाचार हावादारी भएको बताएका

पल समिक्षा प्रकरणमा जोडिएपछि दुर्गेशलाई असर, महोत्सवमा कलाकारको सूचीबाट हटाइयो

पछिल्लो समयमा नेपाली सिनेजगतमा अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको विवादले बजार तातिरहेको छ । उनीहरुको विवाद अहिले प्रहरी प्रशासन सम्म पुगेको छ । समिक्षाले बलत्कारको उजुरी प्रहरीमा दिएकी

आज देशको अधिकांश स्थानमा चट्याङसहित वर्षाको सम्भावना

आज देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव

एमसीसीको विषयमा कांग्रेस र एमालेबीच छलफल सकारात्मक, आज पूनः बैठक बस्दै

नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबिच एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत

हुन्डाई मोटर्सको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ को नेपालमा बिक्री सुरु

नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेइकल आयोनिक–५ विक्री सुरु गर्ने तयारी पूरा गरेको छ । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ

नेपाल प्रहरीका ८१ जना असईको काज सरुवा

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८१ जना असईको काज सरुवा गरेको छ ।कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरूमा ८१ जनाको काज सरुवा गरेको हो । मानव स्रोत तथा

बिहीबारको संसद् बैठकमा एमसीसीमाथि छलफल गर्ने

भोलि (बिहीबार) बस्ने संसद्को बैठकमा एमसीसीसँग भएको अनुदान सहायता सम्झौतामाथि छलफल हुने कार्यसूचि तय गरेको छ । संसद् सचिवालयले बैठकमा सरकारले एमसीसीमाथि छलफलकालागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको हो

सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न हुँदैन : झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरकारमा बसेर  एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । आज  पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन्।

एमसीसी अस्वीकार गरे प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलहरूले एमसीसी प्रस्ताव अस्वीकार गरे प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । उनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन

एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो : बाबुराम भट्टराई

जसपाका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताका छन् । उनले मंगलबारराति सामाजिक संजाल ट्वीटर मार्फत सो कुरा बताएका हुन् । एमसीसीको