Logo
२८ बैशाख २०८१, शुक्रबार
(February 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका ८१ जना असईको काज सरुवा

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८१ जना असईको काज सरुवा गरेको छ ।कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरूमा ८१ जनाको काज सरुवा गरेको हो ।

मानव स्रोत तथा प्रशासन विभागले बुधवार उनीहरूको काज सरुवा गरेको हो । काज सरुवा पत्रमा बजेट सञ्चालनमा अप्ठेरो परेकोले उनीहरूको काज गरिएको उल्लेख छ ।

प्रकाशित मिति: Feb 24, 2022

प्रतिक्रिया दिनुहोस्