Logo
१५ बैशाख २०८१, शनिबार
(February 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

नेपाललाई १ खर्ब १० अर्ब ८५ करोड वैदेशिक सहायता प्रतिवद्धता

नेपालले चालु आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । अर्थ मन्त्रालयले विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयनका

आज प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा पेश गर्ने कार्यसूची भने तय भइसेको छैन् । बैठकका कार्यसूची तय गर्नका

राप्रपामा प्रवेश गरे ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्देनद्वारा स्वागत

भ्रष्टाचार विरोधी रासाजिक अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही आज राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गरेका हुन् । सोही अवसरमा

कांग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो ! गठबन्धन टुट्नु पर्छ हैन : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसिसी र सत्ता गठबन्धन फरक विषय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘काँग्रेसले एमसिसी

ऊर्जामन्त्री भुसाल र बेलायती राजदूत पोलिटबीच शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको

गर्भावस्थामा कोरोनाको खोप लगाउँदा आमा र जन्मिने शिशु दुवै सुरक्षित हुन्छन् : अध्ययन

गर्भावस्थामा कोभिड-१९ विरुद्धको खोप लगाउँदा आमा र जन्मिने शिशु दुवैलाई सुरक्षा प्रदान गर्ने अमेरिकाको एक अध्ययनले देखाएको छ । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० र अमेरिकाका विभिन्न

स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगद्वारा दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि आजदेखि दल दर्ता आह्वान गरेको छ । आयोगले दर्ता भएका दलहरुले फेरि निर्वाचनको लागि दर्ता गर्न आह्वान गरेको हो । वैशाख ३० मा हुने

बिदेशबाट पैसा पठाउन लगाएर ट्याक्सी ड्राइभर माधव कार्कीसँग घुम्थीन् रमिना श्रेष्ठ !

भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारले भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका थिए । उनीहरुको ५ बर्षिय छोरा समेत

अब ‘खल्ती’बाट ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको गरेको छ । आफ्नो ब्लुबुकको

सनरुफ सहित एप्पलको इलेक्ट्रिक कार बजारमा आउँदै, पेटेन्ट तस्विर लिक

आइफोन निर्माता कम्पनी एप्पलको इलेक्ट्रिक कार छिट्टै बजारमा आउने भएको छ । यसका लागि कम्पनीले तीव्र गतिमा काम गरिरहेको छ । एप्पल इंकले आफ्नो इलेक्ट्रिक कारको विकासलाई तीव्रता दिन जोड

पञ्जाबी अभिनेता दीप सिद्धूको सडक दुर्घटनामा निधन

भारतका पञ्जाबी अभिनेता दीप सिद्धूको मंगलबार राती सडक दुर्घटनामा परी निधन भएको छ । उक्त दुर्घटना दिल्ली नजिकै केएमपिएल नजिकै भएको थियो । प्रहरीका अनुसार दुर्घटना मंगलबार राती ८ देखि

शिक्षामन्त्री पौडेल र स्वीटजरल्याण्डका राजदूत क्यापलरबीच भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरबीच भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका विषयमा मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता