Logo
२३ बैशाख २०८१, आईतबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

थाहापाउनुहोस् : सन् २०२० मा के के कुराहरुले पाए चर्चा !

आजबाट इश्वीको नयाँ वर्ष २०२१ शुरु भएको छ । गएको वर्ष २०२० हामीबाट बिदा हुँदै गर्दा संसारभर अकल्पनीय मानवीय र आर्थिक क्षति पुर्‍याएको छ । गएको बर्ष  २०२० कोरोना वर्षका

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : काठमाडौँ र ललितपुर विजयी

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी भएका छन् । बिहीबार भएको छनोट खेलमा काठमाडौँले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले

राष्ट्रिय सभाको एक्लो अधिवेशन आजबाट शुरु हुने

राष्ट्रिय सभाको एक्लो अधिवेशन आज अपराह्न ४ बजेबाट प्रारम्भ हुने भएको छ । संसद् विघटन भएपछि पहिलो पटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन अपराह्न ४ बजेबाट प्रारम्भ हुन लागेको

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीतिले समृद्धिमा लैजाने बर्ताएका छन् । ओलीले

भोलीदेखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति दिने

भोलि शुक्रबारदेखि वैदेशिक रोजगार विभागले अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली

आज देशभर थप ५३४ जनामा कोरोना पुष्टि, ९ संक्रमितको मृत्यु

नेपालमा आज थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना सक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

आजदेखि लाइसेन्सका लागि अनलाइन फाराम भर्ने सेवा शुरु

वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ । वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक छ : पूर्वराष्ट्रपति यादव

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रतिनिधिसभा विघट गर्ने कदम एकदमै असंवैधानिक भएको बताएका छन् । कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र

मिसेस तामाङ-२०२० बन्न सफल भईन आकृति तामाङ

एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ -२०२० को ताज पहिरहन आकृति तामाङ सफल भएकी छिन । उनले ताज संगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भएकी

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा १५ जना सांसद निलम्बन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरिएको छ । मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरेका

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिएको छैन : सभामुख

सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको दाबी गरेका छन् । आज विभिन्न दलआबद्ध महिला सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले अहिलेको संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको