Logo
५ जेष्ठ २०८१, शनिबार
(December 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ

फरार रहेका लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई वीरगन्जमा पक्राउ गरेको छ । स्रोतका अनुसार बिहीबार बिहान अपराध महाशाखाको टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट अग्रवाललाई पक्राउ गरिएको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाइयो

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपा दाहाल-नेपाल समुहले प्रदेश नं १ को संसदीय दलको नेताबाट हटाएको छ । दाहाल-नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको

स्वास्थ्य मन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । राजदूत क्वात्रा र मन्त्री त्रिपाठीबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको मन्त्री त्रिपाठीको सचिवालयले जानकारी दिएको

काठमाडौंमा आज बर्षकै बढी चिसो, तापक्रम शून्य डिग्रीमा झर्‍यो

काठमाडौंसहित देशभर चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।

प्रतिनिधिसभा विघटन गरेर ओलीले देशलाई संकटमा धकेलेको देउवाको आरोप

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा गरिएको भर्चुअल संवादमा कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले स्थिरतातर्फ लम्कँदै गरेको देशलाई संकटमा धकेलेको आरोप लगाएका छन् । जनताको लामो संघर्षबाट

रचना रिमाल र निरायु गौतमको स्वरमा ‘तिमी लाई देखेपछि’ गीतको भिडियो सार्वजनिक

गायीका रचना रिमाल र निरायु गौतमको स्वरमा रहेको ‘तिमी लाई देखेपछि’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । कलावति फिल्मस्को प्रस्तुति रहेको ‘तिमी लाई देखेपछि’ नामक म्युजिक भिडियो सार्वजनिक भएको

विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि

यमनमा मन्त्रीमण्डलका सदस्यमाथि आक्रमण, कम्तीमा२२को मृत्यु, ५० भन्दा बढी घाइते

यमनको दक्षिणी शहर एडेन सहरस्थित रहेको विमानस्थलमा यमनको नयाँ मन्त्रीमण्डलका सदस्य सवार जहाज माथि आक्रमण हुदाँ कम्तीमा २२जनाको मृत्यु भएको छ । साथै उक्त आक्रमणमा ५० जना भन्दा बढि घाइते

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेका रिटमाथि आज सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी आज बिहीबारका लागि तोकिएको छ । बुधबार सो

कांग्रेसले ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कीएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ

१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्छौं : मन्त्री रावल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको

ललितपुर महानगरपालिकालाई कर्मचारी भर्ना रोक्न उच्च अदालतको अन्तरिम आदेश

ललितपुर महानगरपालिकालाई कर्मचारी भर्ना नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । महानगरपालिकाले आफ्नो महानगरभित्रका २९ वटै वडाभित्र करारमा प्राविधिक कर्मचारी भर्ना गर्ने निर्णय गरेपछि उक्त निर्णय कानुनसम्मत नभएको