Logo
५ जेष्ठ २०८१, शनिबार
(December 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

उपचाररत सीताको स्वास्थ्यलाभको कामना गर्दै प्रचण्डलाई प्रधानमन्त्रीको फोन

अस्पतालमा उपचाररत सीता दाहालको स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई टेलीफोन संवाद गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी विभाजनपछि पहिलो पटक अर्का अध्यक्ष पुष्पकमल दाहाल

आज देशभर ५११ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

नेपालमा आज थप ५११ जना कोरोना संक्रमित पुष्टि भएको छ ।२४ घण्टामा ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ११ सय ५९ जनामा कोरोना पुष्टि भएको

अमेरिकामा पनि १ जनामा देखियो नयाँ प्रकारको कोरोना संक्रमण

अमेरिकामा पनि नयाँ कोरोना भाइरसको विरामी भेटीएको छ । अमेरिकाको कोलोराडो राज्यका एक २० वर्षीय युवकमा कोरोनाको नयाँ रुप फेला परेको हो। कोरोना भाइरसको नयाँ रुप सबैभन्दा पहिलो बेलायतमा देखिएको

बिजनेसविना राष्ट्रियसभाको हिउँदे अधिवेशन लामो समय चल्दैन : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा विघटन भएको अवस्थामा विधेयकहरू दुवै सदनबाट पास गरेर ऐन बन्ने अवस्था नरहेकाले सरकारी बिजनेसविना राष्ट्रियसभाको हिउँदे अधिवेशन लामो समय लैजान नसकिने बताएका छन् । पुष

संसदीय शासन पद्धति भएका देशका प्रधानमन्त्रीको चुनाव सिफारिस जायज हुन्छ : डा भट्टराई

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले संसदीय शासन पद्धति भएका देशका प्रधानमन्त्रीको चुनाव सिफारिस जायज हुने बताएका छन् । डा राजन भट्टराईले बेलायत, भारतलगायत संसदीय शासन पद्धति भएका देशका

सिंगापुरमा आज कोभिड-१९ विरुद्धको खोप लगाउँदै

सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना : पार्किन्सन्स जस्तो देखिने एक जटिल रोगबाट ग्रसित

नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल उपचारका लागि अस्पताल भर्ना भएकी छन् । लामो समयदेखि विभिन्न रोगबाट पीडित दाहाललाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको

बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

नेकपा प्रचण्ड-माधव पक्षले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड- माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको

गुणस्तर मापन अभियानकै रुपमा अगाडी बढाऔं : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरिक्षण गरेकी छन् । आज(बुधबार) विहान विभागमा पुगेकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ’

स्वाब संकलन गर्दा हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र फर्म भर्न सरकारको निर्देशन

कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गर्दा हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र गर्न फर्म भर्न सरकारले निर्देशन दिएको छ । बुधबार बसेको सचिवस्तरीय बैठकले हाल बसोबास गर्ने ठेगाना उल्लेख

चिनियाँ दुतावास अगाडी प्रदर्शन, १७ जना पक्राउ

नेपालस्थित चिनियाँ दूतावास अगाडी नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै विरोध प्रदर्शन गरेका छन् । बु्धबार बिहान नेविसंघको अगुवाइमा भएको विरोध प्रदर्शनका १७ जना प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरूले

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा परेका निवेदनमाथि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद विस्तारको परेका निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । अदालतमा आज ती दायर गरेका निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ