Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

पूर्वमन्त्री बुढाथोकीको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन् । आज बिहान १० बजे बस्ने गरी बैठक बोलाइएको हो । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका

आरती साहकी आमा र भाईलाई सिंहदरबार गेटमा लछारपछार गर्दै प्रहरीद्वारा पक्राउ

न्याय माग्दै सिंहदरबारमा सरकारको ध्यानाकर्षण गराउन गएका मृतक आरती साहकी आमा निर्मला साह र भाइ प्रेम साहलाई प्रहरीले लछारपछार गरेका छन् । सोमवार सिंहदरबार प्रवेश गर्दै गर्दा प्रहरीले साहकी आमा

डीआईजी अर्जुन चन्दको राजीनामा प्रहरी प्रधान कार्यालयद्वारा फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले दिएको राजीनामा प्रहरी प्रधानकार्यालयले फिर्ता गरिदिएको छ। स्रोतका अनुसार राजीनामाको प्रक्रिया नपुगेको भन्दै प्रधानकार्यालयले डीआईजी चन्दको राजीनामा

ठूला राजनीतिक दलहरुले चलाएका राजनीतिक अभियानहरु केवल भ्रम : जनमत प्रतिवेदन

प्रत्यक्ष लोकतन्त्र र एक सदनात्मक संसद् परिकल्पना गरिएको सीके राउतको राजनीतिक दस्तावेजमा के छ ? (पूर्णपाठसहित) डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मिसन ८४ भन्दै ठूला राजनीतिक दलहरुले चलाएको राजनीतिक अभियान

पालिका प्रमुखलाई प्रधानमन्त्री जस्तै बलियो बनाउने गरी ऐन संशोधनको गृहकार्य

संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४लाई संशोधन गर्न तयारी सुरु गरेको छ । स्थानीय तहका प्रमुखलाई संघका प्रधानमन्त्रीले जसरी काम गर्न सक्ने वातावरण बनाउन ऐनले विभिन्न व्यवस्था गर्न तयारी

२० वर्षको भयो फेसबुक : कलेजको प्रोजेक्ट यसरी बन्यो विश्वकै ठूलो सामाजिक सञ्जाल

आजभन्दा २० वर्षअघि अर्थात् ४ फेब्रुअरी २००४ का दिन कलेजका विद्यार्थीले अमेरिकामा सुरु गरेको एउटा परियोजना ‘द फेसबुक’ आज विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ । कलेजका विद्यार्थीलाई एउटा

प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्यापछि आत्मसमर्पण

लुम्बिनी प्रदेश स्थित श्रीमती र छोराको हत्या अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका

आजदेखि रास्वपाको दबाब अभियान : पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’ सुरु भएको छ ।  २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गरेका हुन् । रास्वपाले मेलम्ची

इमानदारीपुर्वक अनुसन्धान भए औंलामा गन्न सकिने ठूला नेता मात्र बाँकी रहन्छन् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा इमानदारीपुर्वक राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् । लुम्बिनी प्रदेश स्थित अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको

सत्तारुढ दलहरुले हार्ने सोचका साथ स्काउटको अधिवेशन रोकिदै छ : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले सत्तारुढ दलहरुले हार्ने सोचका साथ स्काउटको अधिवेशन रोक्न लागेको आरोप लगाएका छन् । उनले रेडक्रस, गैरआवासीय नेपाली संघ लगायतमा सत्ता गठबन्धनले

नयाँ समुहलाई ‘स्टार्टअप’ व्यवसाय गर्न सरकारले ३ प्रतिशत ब्याजमा सहुलियत कर्जा दिने

संघीय सरकारले यो वर्ष सरकारले स्टार्टअप कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप कर्जा दिने तयारी सरकारको छ । नवप्रवर्द्धक उद्यमी प्रोत्साहन

राजनीतिक पहुँचका आधारमा अपराधीलाई छुटाउन दबाब दिइरहने हो भने मुलुक परिवर्तन हुँदैन : संघीय गृहमन्त्री

संघीय सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहुँचको आधारमा राज्यलाई लुट्ने छुट कसैलाई दिन नसक्ने बताएका छन् । पोखरामा शुक्रबारदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठिमा बोल्दै गृहमन्त्री श्रेष्ठले जालसाँजी र