Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए

अमेरिकाले उत्तरी सिरियामा गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट आईएस समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएका छन् । अमेरिकी कारबाहीका क्रममा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल-हाशिमी

एकीकृत समाजवादीमा इमान्दार कम्युनिस्ट भएकोले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्छ : नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलमा इमान्दार कम्युनिस्ट समर्पित रहेकाले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय

आज विश्व क्यान्सर दिवस : ‘क्यान्सरको उपचारमा पहुँचको दूरीलाई बन्द गरौँ’

आज विश्व क्यान्सर दिवस विश्वभर मनाइदैँ छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सरको उपचारमा पहुँचको दूरीलाई बन्द

‘विप्लव’ नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनहरुको काठमाडौंमा विरोध प्रदर्शन {फोटोफिचर}

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले बढ्दो पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंको माइतीघरमा उनीहरुले प्रदर्शन गरेका हुन् । आयल

दुबईमा विश्वको सबैभन्दा महंगो एम्बुलेन्स सार्बजनिक, जसको मूल्य ४२ करोड २७ लाख माथी !

दुबईमा बिश्वको सबैभन्दा महंगो एम्बुलेन्स सार्वजनिक भएको छ । बिलासी, महंगो र युनिक बिशेषता भएका कार प्रयोगका कारण चर्चामा आइरहने दुबईमा हालसालै बिश्वको सबैभन्दा महंगो एम्बुलेन्स सार्वजनिक भएको हो ।

भारतीय अभिनेता रमेश देवको हृदयघातका कारण निधन

भारतीय अभिनेता रमेश देवको हृदयघातका कारण निधन भएको छ । ९३ वर्षका देवको मृत्यु मुम्बईको धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा भएको हो। उनले चार दिनअघि मात्रै ९३ औं जन्मदिन मनाएका

माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा लोकगायक विष्णु खत्री चयन

लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो । गायक खत्रीले

आजदेखि तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको कारण मौसम बद्ली भइ वर्षा र हिमपात हुन लागेको हो ।

लोक सेवा आयोगले सार्वजनिक गर्यो स्थगित लिखित परीक्षा तालिका

कोरोनाका कारण स्थगित भएका विभिन्न पदको लिखित परीक्षाको तालिका लोक सेवा आयोगले सार्वजनिक गरेको छ । आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह(प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र

स्थगित भएका त्रिविका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन् ।बुधबार परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । रोकिएका ती परीक्षाहरू फागुन

महिन्द्रा एक्सयुभी ४०० इभी तयार भयो , टाटा नेक्सन इभीसंग प्रतिस्पर्धा

महिन्द्राले नयाँ इलेक्ट्रिक एसयुभी ४०० इभी तयार गरेकोे छ । महिन्द्राले निकट भबिष्यमा सार्बजनिक गर्ने तयारी थालेको नयाँ इलेक्ट्रिक एसयुभी तयार भएको हो । हाल यो एसयुभीको रोड परिक्षण भैरहेको

हल्ट प्राइजका लागि काठमाडौं विश्वविद्यायमा तिब्र तयारी, भाग लिन आवेदन अह्वान

हिमान्सु सिंह, धुलिखेल हरेक वर्ष भव्य रुपमा काठमाडौं विश्वविद्यायमा सञ्चालन हुने हल्ट प्राइज यस वर्ष पनि सुरु भएको छ । ‘गेटिङ द वर्ल्ड ब्याक टु वर्क’ भन्ने थिममा विद्यार्थीहरुले आफ्नो