Logo
२३ बैशाख २०८१, आईतबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगले सार्वजनिक गर्यो स्थगित लिखित परीक्षा तालिका

कोरोनाका कारण स्थगित भएका विभिन्न पदको लिखित परीक्षाको तालिका लोक सेवा आयोगले सार्वजनिक गरेको छ ।

आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह(प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदका लिखित परीक्षाहरूको तालिका सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्