Logo
६ जेष्ठ २०८१, आईतबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘विप्लव’ नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनहरुको काठमाडौंमा विरोध प्रदर्शन {फोटोफिचर}

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले बढ्दो पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले काठमाडौंको माइतीघरमा उनीहरुले प्रदर्शन गरेका हुन् । आयल निगमले २ दिन अघिमात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
प्रदर्शनपछि आयोजित कोणसभामा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले महँगी नियन्त्रण गर्न माग गर्दै एमसीसीको समेत विरोध गरेका थिए ।

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्