Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

प्रधान कार्यालयले गर्यो ७ हजार बढी प्रहरी जवानहरूको सरुवा {सूचीसहित}

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७ हजार ३ सय ४४ जवानहरूको सरुवा गरेको छ । प्रधान कार्यालयले मंगलबार उनीहरूको सरुवा गरेको हो ।

प्रकाण्डले भने : ‘ म एमाले प्रवेश गर्ने कुरा टाढाको हो, सोच्न पनि सकिँदैन’

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफू एमाले प्रवेश गर्ने भ्रमित समाचारहरुबाट भ्रमित नहुन आग्रह गरेका छन् । उनी एमाले प्रवेश गर्ने तयारीमा रहेकासामाचार सार्वजिनक भएपछि प्रकाण्डले आफू एमाले

दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान

सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पदपूर्ति सम्बन्धी सूचना जारी गरी दरखास्त आह्वान गरेको हो । उम्मेदवारले कृषि तथा

नेपाली निर्माण व्यवसायीले ३ अर्बसम्मको ठेक्का लिन पाउने

नेपाली निर्माण व्यवसायीले नै तीन अर्बसम्मका ठेक्का लिन पाउने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एक अर्बको दायरा बढाएर तीन अर्ब पुर्‍याएको हो । सरकारले सार्वजनिक खरिद

यूएई र साउदीमा अलपत्र नेपाली श्रमिकको उद्धार

काठमाडौं टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ । भिजिट भिसामा यूएई पुर्‍याइ उनीहरू अलपत्र

कर्णाली लोक सेवा आयोगले माग्यो ३७३ जना स्थायी कर्मचारी

कर्णाली प्रदेश लोकसेवा आयोगले ३७३ कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

गोर्खा सैनिकको समस्या समाधान र भर्नाबारे टुङ्गो गर्नुपर्छ : नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिकको समस्या र भर्नाबारे टुङ्गो गर्नुपर्ने बताएका छन् । सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूपू

यस्तो छ पर्यटन बोर्डका सीईओलाई हटाउन बुझाएको जाँचबुझ समितिको प्रतिवेदन !

नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीको सम्बन्धमा गठित जाँचबुझ कार्यकारी समितिले गठन गरेको उपसमितिले प्रतिवेदनमा विभिन्न ११ वटा गल्ती औँल्याउँदै पदबाट बर्खास्त गर्नुपर्ने राय दिएको छ । उप-समितिले सरकारलाई बुझाएको

नेपाली कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

नेपाली कांग्रेस पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त भएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका हुन् । कांग्रेसका मुख्यसचिव कृष्ण

निर्दोष सावित हुँदै गायक रवीराज साह रिहा : ‘किरण बानियाँविरुद्ध मुद्दा दायर हुने’

केहि महिनादेखि एक मुद्दाका अभियोगी भई कारागारमा रहेका गायक रविराज साह (रबिन्द्र साह) लाई अदालतले सफाई दिएको छ । अदालतले निर्दोष साबित गरेपछि उनी रिहा भएका हुन् । जबरदस्ती करणी

अझै पनि जेलमा नाबालकहरूलाई राखिएको राष्ट्रसंघको पुष्टि

सिरियाली जेलमा अझै पनि नाबालकहरूलाई थुनामा राखिएको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ । गत महिना इस्लामिक स्टेट समूहले आक्रमण गरेको सिरियाको उत्तरपूर्वी जेलमा नाबालकलाई अझै थुनामा राखिएको संयुक्त राष्ट्रसङ्घले आइतबार

संसद्मा देखिएको अवरोध खुलाउन सरकारलाई सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको अवरोध खुलाउन सरकारलाई आग्रह गरेका छन् ।संसद्मा लामो समयसम्म अवरोध रहिरहनु राम्रो नभएको भन्दै सभामुखले त्यसका लागि गम्भीर भएर लाग्न कानुन न्याय तथा संसदीय मामिलामन्त्री