Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

एमालेको केन्द्रीय सचिवालयको बैठक जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । भक्तपुरको एक पार्टी प्यालेसमा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि

गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ । स्थानीय तहको निर्वाचनको मिति तोक्ने गृहकार्य भइरहँदा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक डाकिएको हो । मंगलबार निर्वाचन आयोगका

स्थगित भएका सीटीईभीटीको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने

स्थगित भएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ । परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरुका प्रमाणपत्र तह

राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको ठूलो योगदान : प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको ठूलो योगदान भएको बताएका छन् । तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको पर्व ‘सोनाम ल्होसार, २०७८’ का अवसरमा

आज विश्व सिमसार दिवस : सिमसार अतिक्रमणले जैविक विविधतामा ह्रास

हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष ‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा बढ्दो

श्रीलङ्गकामा देशव्यापी लकडाउन गर्न अस्वीकार, बुस्टर डोजमा खोप

श्रीलङ्गकामा कोरोना भाइरसको संक्रमण फैलिएको भएपनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ । देशका स्वास्थ्य अधिकारीहरूले अहिले लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका

समाजवादी मुलुक निर्माण गर्नका लागि सोनाम ल्होसारले सबैलाई प्रेरणा प्रदान गर्छ : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोनाम ल्होसारले सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गर्ने बताएका छन् । तामाङ समुदायले नयाँ

स्थानीय तहको चुनाव गर्न करिब १२ अर्ब खर्च लाग्ने निर्वाचन आयोगको अनुमान

स्थानीय तहको निर्वाचन गर्न करिब १२ अर्ब खर्च लाग्ने निर्वाचन आयोगले अनुमान गरेको छ ।सरकारलाई मंगलबार बुझाएको ६ बुँदे प्रस्तावमा एकै चरणमा स्थानीय तहको निर्वाचन नभए त्यो भन्दा पनि बढी

बजाज मोटरसाइकलको मूल्य वृद्धि, यस्तो छ मूल्यसूची !

नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज मोटरसाइकलको आजदेखि लागू हुने गरी केही मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । नयाँ मूल्य सूची अनुसार सबैभन्दा बढी पल्सर एनएस १६०

प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धीकरणमा डा. केसीद्वारा पूरक निवेदन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध डाक्टर गोविन्द केसीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पूरक निवेदन दिएका छन् । प्रधानन्यायाधीश जबराको भाइ प्रभु शमशेर जबराको नाममा अवैध स्रोतको आम्दानीले थप ३० करोडको घरजग्गा

खाँणले भने : ‘सरकारको दायित्व संविधान र कानुनको पालना गर्नु हो’

गृहमन्त्री बालकृष्ण खाँणले संविधान र कानुनको पालना गर्नु सरकारको दायित्व भएको बताएका छन् । साथै खाँणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन् । युनियनले विभिन्न

माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना

माधवनारायण व्रतका बर्तालुले आज पशुपतिनाथमा पूजा आराधना एवं दर्शन गरेका छन् । साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका