Logo
२८ बैशाख २०८१, शुक्रबार
(February 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

लालपुर्जाविहीन १२०० परिवारको जमिनबारे छानबिन गर्न हप्ताभित्रै टोली फिल्ड पठाउने तयारी

पैँतालीस वर्षदेखि लालपुर्जाविहीन काभ्रे भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवारको जमिनबारे छानबिन गरिने भएको छ । यसका लागि आगामी फागुन पहिलो साताभित्रै पुनः टोली फिल्डमा पठाइने

चोरी भएको मूर्ति प्रहरीद्वारा गुठीलाई हस्तान्तरण, बाजागाजासहित मन्दिरमा भित्र्याइयो

ललितपुरको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला पारेर प्रहरीले हस्तान्तरण गरेको छ ।ललितपुर महानगरपालिक-–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मूर्ति शुक्रबार बिहान ६ बजेतिर ललितपुर महानगरपालिका- १५ स्थित करुणा

प्रधानमन्त्रीद्वारा दाहाल र नेपालको प्रस्ताव अस्वीकार, एमसीसी पारित गर्नुपर्नेमा जोड

एमसीसीको विषय निर्वाचनपछि धकेल्ने माओवादी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसहितको छलफलमा  गरेको प्रस्ताव प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् । बालुवाटारमा  माओवादी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसहितको छलफलमा अध्यक्षद्धवयल गरेको प्रस्ताव

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने तयारी छ । बुधबार बसेको कांग्रेसका पदाधिकारी बैठकले बिहीबार

संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको छ : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको बताएका छन् । साथै उनले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचरण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान

फागुन १ देखि त्रिविमा पठनपाठन गर्ने, रोकिएका परीक्षा पनि सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालयले १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । कोरोना

होन्डाले ल्यायो नयाँ भेरियो १६० स्कुटर, यस्ता छन् विशेषता !

होन्डा कम्पनिले होन्डा भेरियो १६० इन्डोनेसियाली बजारमा लन्च गरेको छ । यो सीबीएस र ड्युअल च्यानल एबीएस गरी दुई ट्रिममा उपलब्ध छ, जसको मूल्य करिब २ लाख रुपैयाँ भन्दा बढी

पूर्वमन्त्री यादवले भने : ‘प्रदेशले आफ्नो प्रहरी आफैं भर्ना गर्नुपर्छ सरकारको मुख ताक्नु भएन’

मधेश प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रहरी भर्ना गर्न संघीय सरकारको मुख ताक्न नहुने बताएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा उनले संघीय सरकारले पनि प्रहरी भर्ना गर्न प्रदेशलाई अवरेध

एमसीसीको विरोधमा काठमाडौंमा ८ राजनीतिक दलको प्रदर्शन

काठमाडौंमा आज विभिन्न आठवटा राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा प्रदर्शन गरेका छन् । उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरुले संसदबाट अनुमोदन नगर्न खबरदारी गरेका

हेटौँडा सिमन्ट उद्योगको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । उद्योग,

प्रधान कार्यालयले गर्यो ७ हजार बढी प्रहरी जवानहरूको सरुवा {सूचीसहित}

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७ हजार ३ सय ४४ जवानहरूको सरुवा गरेको छ । प्रधान कार्यालयले मंगलबार उनीहरूको सरुवा गरेको हो ।

प्रकाण्डले भने : ‘ म एमाले प्रवेश गर्ने कुरा टाढाको हो, सोच्न पनि सकिँदैन’

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफू एमाले प्रवेश गर्ने भ्रमित समाचारहरुबाट भ्रमित नहुन आग्रह गरेका छन् । उनी एमाले प्रवेश गर्ने तयारीमा रहेकासामाचार सार्वजिनक भएपछि प्रकाण्डले आफू एमाले