Logo
२८ बैशाख २०८१, शुक्रबार
(February 16, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिदेशबाट पैसा पठाउन लगाएर ट्याक्सी ड्राइभर माधव कार्कीसँग घुम्थीन् रमिना श्रेष्ठ !

भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारले भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका थिए ।

उनीहरुको ५ बर्षिय छोरा समेत छन । उनकी श्रीमती रमिना श्रेष्ठ सम्पर्कविहिन भएको ३ महिना भएको छ । सुनुवार साढे ३ बर्ष देखी दक्षिण कोरियामा छन ।

पुष्पकी श्रीमतीको भाइ र बहिनीलाई ऋणस्वरुप पठाएको पैसा पनि फिर्ता पाउन सकेको छैन । माइती पक्षले भने पुष्पको फोन कल ब्लक
लिस्टमा राखेको बताए ।

केही महिना अघी उनकी श्रीमतीले आफ्नो ट्याक्सी ड्राइभर दोलखाका माधव कार्की ब्वाइफ्रेण्ड रहेको बताएकी थिइन ।श्रीमान विदेश गएको ६ महिनापछी आफु रिलेशनमा रहेको र साँढे २ बर्ष भैसकेको कुरा उनकी श्रीमतीले बताएकी थिइन ।

चाबहिल, ललितपुरका गेस्टहाउसमा आफ्नो ब्वाइफ्रेण्डसँग कयौ रात बिताएको समेत उनकी श्रीमतीले बताएकी थिइन ।रमिनाले अनेक बहाना बनाएर निहुँ निकालेर झगडा गरीरहिन । उनै पुष्पलाई बेला बेलामा माफि माग्दै पैसा पठाउन लगाइरहन्थिन र माधव कार्कीसँग घुम्मिरहन्थे ।

डेढ बर्ष अघी पुष्पले पठाएको करिब ८० लाख रुपैयाँमध्ये ५३ लाखले यता पुष्पकी श्रीमतीले जग्गा लिए र उनको नाम पास गरिन । पुष्पले सबै कुरा थाहा पाएपछी आफ्नो सम्पती र छोरा फिर्ता मागे ।अनी श्रीमती रमिना सम्पर्कबिहिन बनिन ।

माधव कार्की काठमाडौँको गौरिघाटस्थित बसोबास गर्दै आएको पाइएको छ ।ललितपुरको ठाइबास्थित डेरा गरेर बस्दै आएका रमिना श्रेष्ठ डेरामा नभएको समेत जानकारी प्राप्त भएको छ ।

मेलमिलापको लागि धेरै पट्क कोशीस गर्दा पनि रमिना श्रेष्ठ र आफन्तबाट भने केही प्रतिकृया नदिएको बताएको छ ।पुष्प सुनुवारले रमिना श्रेष्ठसँग कुरा गर्दा माधव कार्कीसँग आफुहर छुट्नै नसक्ने र धेरै सहयोग गरेको समेत सुनाएको थियो ।

आफु बिदेशमा मरिमरी दुस्ख गर्नु र श्रीमतीले यता अर्कैसँग अनैतीक सम्बन्ध कायम गर्नु पक्कै पनि गलत कुरा होइन भन्न सकिन्न । परपुरुषसँग अनैतीक सम्बन्ध कायम गरी पुष्पका आफन्तसँग रमिना श्रेष्ठ गाली गलौजमा समेत उत्रेको भनाइ छ ।

परपुरुष केही महिना अगाडि रमिना श्रेष्ठले पुष्प सुनुवारलाई म्यासेन्जरमा स्क्रिन सेअर गरी माधव कार्की नाम गरेको ब्यक्तीसँग देखाएको कल लिस्ट ।

प्रकाशित मिति: Feb 16, 2022

प्रतिक्रिया दिनुहोस्