Logo
२८ बैशाख २०८१, शुक्रबार
(February 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा पेश गर्ने कार्यसूची भने तय भइसेको छैन् । बैठकका कार्यसूची तय गर्नका लागि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन । एमसीसीको साझा धारणा बनाउनको लागि अहिले गठवन्धनको बैठक बस्दै छ । संसद्को बैठकमा प्रतिपक्ष एमालेले दलले संसद् अबरोध गर्दै आइरहेको छ ।

प्रकाशित मिति: Feb 20, 2022

प्रतिक्रिया दिनुहोस्