Logo
२२ बैशाख २०८१, शनिबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शिला नेपाल

भारतमाबाट रातो अण्डा अवैध रुपमा नेपाल भित्र्याइँदै

चितवन : भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा

बुद्धको अस्तु धातु हेर्न हजारौँ मानिसको भीड

काठमाडौं : दुई हजार ५६२ औँ बुद्ध जयन्तीका अवसरमा बौद्ध घ्याङ गुठीले बौद्ध स्तुप परिसरमा बुद्धको अस्तु धातु प्रदर्शन गरेको छ । अस्तु धातु दर्शन गर्न हजारौँ मानिसको भीड लागेको

पत्नीको हत्यागरि बोरामा पोको पारेर फाल्ने पति धिरापुरबाट पक्राउ

महोत्तरी : आफ्नै पत्नीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको मटिहानी नगरपालिका–२ बरदहाका ३२ वर्षीय शिवशंकर दासलाई पक्राउ गरेको मोत्तरीका एसपी कुवेर कडायतले बताएका छन्

औषधि अभावमा दुर्गमका बिरामी समस्यामा , औषधिविहीन स्वास्थ्य चौकी

बझाङ : औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् । स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका

नेपाल–भारत संयुक्त सर्वे टोलीले पुनर्वासको विवाद टुंगो लगाउने

भीमदत्तनगर : विद्युतीय तार जडानमा अवरोध गरेको विषयलाई लिएर उत्पन्न विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले टुंगो लगाउने सहमति भएको छ । जंगली जनावर गाउँ पस्न नदिनका लागि गत बिहीबार कञ्चनपुर

चीन पठाउन लागिएको दुई जोडी गैंडा निकुञ्ज प्राविधिकको नियन्त्रणमा

चितवन : नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा शनिबार नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई दिनभरको

चट्याङ लागेर सुनसरी र मोरङमा १ को मृत्यु, ४ घाइते

विराटनगर : सुनसरी र मोरङमा शनिबार दिउँसो वर्षासँगै चटयाङ परेपछि एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सुनसरीको दुहवी–११ का १८ वर्षीय रोशनकुमार ऋषिदेव आफ्ना साथीसँग पिपलको

बिदेशबाट फर्केका युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै गरे तरकारी खेती

स्याङ्जा : यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न

बेमौसमी वर्षाका कारण किसान मारमा, गहुँबाली तयार पार्न समस्या

विराटनगर : गहुँबाली तयार गरी घर भित्र्याउने समयमा बेमौसमी वर्षाका कारण किसान मारमा परेका छन् मोरङ जिल्लालगायत पूर्वी क्षेत्रमा आज मध्याह्नदेखि शुरु भएको वर्षा र चैत महिनादेखि नै पटक पटक

मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनीको प्रस्ताव

काठमाडौं : काठमाडौं महानगरापालिमा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्नका लािग चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको छ । चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौँं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव

अंग्रजी भाषामा पठनपाठन शुरुभएपछि विद्यार्थीको आकर्षण बढ्दो

धनकुटा : जिल्लाका सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको पठनपाठन शुरु भएपछि विद्यार्थीको आर्कषण बढ्न थालेको छ । धनकुटा जिल्लाका सातवटा स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले विद्यार्थी आर्कषण गर्नका लागि गुणस्तरीय शिक्षा

नेपालको सुन्दरता विश्वमा कहीँ पाइन्नः पूर्वभारतीय राजदूत

काठमाडौं : नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ । डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव