Logo
५ जेष्ठ २०८१, शनिबार
(April 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शिला नेपाल

साढे छ हजार बालबालिका खोपबाट वञ्चित

झापा : नेपालका ६ लाख ५० हजार बालबालिकामध्ये ६ हजार पाँच सय पूर्ण खोपबाट वञ्चित छन् । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सरकारले नवजात शिशु (जन्मिएको) देखि १५ महिनाको अवधिभित्रका सबै शिशुलाई

नचलाइएका उद्योग राष्ट्रियकरण गर्छौ : उद्योग मन्त्री यादव

चितवन : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले शनिबार यहाँ आयोजना गरेको पत्रकार

विवाह मण्डपबाटै दुलाहा दुलही पक्राउ

रुकुम : जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ

उपत्यकाबाट ३४ मेट्रिक टन फोहर व्यवस्थापन, देशका ४५ स्थानमा सफाइ अभियान शुरु

काठमाडौं : बिहान झरी परे पनि उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५९औँ हप्तामा आज सिनामंगलअघिको नदी क्षेत्रमा सफाइ गरी

युवा विदेशिएपछि गाउँमा काम गर्ने जनशक्तिको चरम अभाव

तेह्रथुम : रोजगारीका लागि युवा विदेशिन थालेपछि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभाव भएको छ । पढाइ, रोजगारी र अन्य अवसर खोज्दै युवा गाउँबाट पलायन भइरहेका छन् ।

लघु जलविद्युत् बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य

बैतडी : जिल्लाको दुर्गम सिगास गाउँपालिकामा सञ्चालनमा रहेका सातवटा लघु जलविद्युत् आयोजनामध्ये छवटा पूर्णरुपमा बन्द भएका छन् । मर्मत सम्भारको अभावमा लघु जलविद्युत् बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका

रोहिंग्या शरणार्थीलाई थप सहायताका लागि राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले बंगलादेशमा रहेका ठूलो संख्याका म्यान्माली रोहिंग्या शरणार्थीहरुका लागि कम्तीमा पनि २५ करोड डलर सहायता चाहिएको बताएका छन् । उनीहरुले बंगलादेशमा रहेका रोहिंग्याहरुको खानपिन तथा अन्य आधारभूत आवश्यकताकै

विद्यालय भर्ना नभएका बालबालिका खोज्न नगर प्रमुख घरदैलोमा

कञ्चनपुर : विद्यालय भर्ना नभएका बालबालिका खोज्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर घरदैलोमा पुग्न थाल्नुभएको छ । विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर अभिभावकलाई उहाँले शिक्षाको महत्वबारे

निस्कोटको बराह ताल जाने पदमार्ग निर्माण कार्य शुरु

म्याग्दी : मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराह ताल जोड्ने पदमार्ग निर्माण कार्य शुरु भएको छ । गाउँपालिकाको सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत निस्कोटदेखि बराह ताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

ललितपुर : एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा

पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा चालक सहित २७ जना घाइते

धादिङ : शनिबार बिहान गजुरी-६ जहरेस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा चालक सहित २७ जना घाइते भएका छन्। झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख १९२६ नम्बरको साप्ताहिक

महानगरपालिकावासी स्वास्थ्य सेवाबाट वञ्चित

ललितपुर : ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् ।महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रसरहका स्वास्थ्य संस्था नहुँदा महानगरवासीले सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवा पाएका छैनन् । उपमहानगरपालिका हुँदादेखि