Logo
५ जेष्ठ २०८१, शनिबार
(April 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शिला नेपाल

आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु, दुई दिनसम्म चल्ने

रुपन्देही : भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले गर्नुभयो । ३८ देशको सहभागिता हुने भनिए

सरकारी नम्बर प्लेटको गाडीले ठक्कर दिदा साइकल यात्रीको मृत्यु

लहान : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट

चोरी भएका बहुमूल्य दत्तात्रेय मूर्ति कतै नपाइएपछि देहरादूनबाट ल्याइयो

सुर्खेत : जुम्लाको चन्दननाथ मन्दिरमा भारतको देहरादूनबाट दत्तात्रेयको मूर्ति ल्याएर पुनःस्थापन गरिएको छ । विसं २०७३ मंसिर ११ गते राति कर्णालीको धार्मिकस्थल चन्दननाथ मन्दिरबाट १८ केजीको दत्तात्रेयको मूर्तिसहित २१ थान

विद्युत् चुहिएर आगलागी, समयमा दमकल नपुग्दा चार पसल जलेर पूर्ण रुपमा सखाप

इटहरी : सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा रु एक करोड नोक्सानी भएको छ ।

हावाहुरीसँगै परेको असिनापानीले लाखौंँको बाली नष्ट

नुवाकोट : हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौंँको बाली नष्ट भएको छ । शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले

तिनवटै पार्टी एकीकरणका लागि राप्रपा नेताहरू छलफलमा

काठमाडौं १२ बैशाख : तीन भागमा विभाजन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण गर्ने अनौपचारिक पहलकदमीमा नेताहरू लागेका छन् । राप्रपा स्थापना भएको १५ जेठमा पार्टीलाई एकढिक्का बनाउने गरी नेताहरूले प्रयास थालेका

रंगशाला बाहिर झडप : ५३ वर्षका एक व्यक्ति गम्भीर

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत मंगलबार राति लिभरपुल र रोमाबिच पहिलो लेगको खेल भयो । यो खेलमा घरेलु टोली लिभरपुल ५–२ ले विजयी भएको छ । एनफिल्डमा भएको खेलअघि रंगशालबाहिर

भूकम्पको ३ वर्ष : राष्ट्रपति वसन्तपुर, प्रधानमन्त्री धरहराको कार्यक्रममा

काठमाडौं १२ वैशाख : महाभुकम्पको आज तिन वर्ष बितेको छ । बिनाशकारी भूकम्पको सम्झनामा आज विविध कार्यक्रम हुँदैछन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले बिहान धरहरा परिसरमा आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली

९ हजार नेपालीको टीपीएस खारेज गर्दै अमेरिकाबाट देश निकालाको तयारी

काठमाडौं, १२ वैशाख : अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी

त्यो महाभूकम्प : पुनर्निर्माणको नाममै बित्यो ३ वर्ष

काठमाडौँ , १२ वैशाख : २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पमा घरबास गुमाएका परिवारलाई सरकारले ३ लाख रुपैयाँ घर निर्माण अनुदान दिने घोषणा गर्‍यो । त्यति रकमबाट पीडितले घर बनाउन सक्ने अवस्था

तिन वर्षदेखि विद्यार्थी टहरामै : ४ हजार ९ सय विद्यालय अझै पुनर्निर्माण हुन बाँकी

काठमाडौं : रानीपोखरीस्थित दरबार हाईस्कुल (भानु मावि) का विद्यार्थी तीन वर्षदेखि टहरामा छन् । भूकम्पले जीर्ण भएको विद्यालय भवन बनाउने सुरसार अझै छैन । यही कारण विद्यार्थी संख्या ह्वात्तै घटेको छ । यही भवनमा

काठमाडौं महानगरपालिकामा अब स्मार्ट पार्किङ

काठमाडौं : काठमाडौं महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त