Logo
२२ बैशाख २०८१, शनिबार
(May 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: शिला नेपाल

मोरङमा गाडी एकापसमा ठोकिदाँ २ को मृत्यु, दुई घाइते

विराटनगर : मोरङमा सोमवार साँझ दुईवटा गाडी एकापसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित विराटचोकमा बा १६ च ९३५८ नम्बरको कार

अछाममा खानेपानीको अभाव चुलिँदो, घण्टौँ हिँडेर पिउने पानी बोक्न बाध्य

अछाम : गर्मीयामसँगै अछामका विभिन्न ठाउँमा खानेपानीको अभाव चुलिएको छ । जिल्लाका विभिन्न बजार क्षेत्रदेखि गाउँघरमा खानेपानीको संकट भइरहेको हो । सदाबहार पानीको समस्या भइरहने कमलबजार, ठूलासैन बजार, रामारोशन —७

यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द-हडताल गर्न नपाइने

काठमाडौं : सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अत्यावश्यक क्षेत्रको सूची सार्वजनिक गरेको हो। यससँगै अब सबै प्रकारका यातायात

मुसहर समुदायका पुरुषको औषत आयु मात्र ४० वर्ष

गौशाला : महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर (दलित) हरु ४० वर्षभन्दा बढी बाँच्दैनन् । जम्मा १२५ घरधुरी रहेको त्यहाँका मुसहर समुदायका पुरुषको औषत आयु मात्र ४० वर्ष

छात्रवृत्ति पाउँदा उत्साहित भए गरीब विद्यार्थी

काठमाडौं : विश्व निकेतन कलेज, त्रिपुरेश्वरमा कक्षा ११ मा अध्ययनरत मनिता नेपालीलाई छात्रवृत्ति पाएपछि खुशीको अनुभूति भएको छ । विज्ञान विषय लिएर अध्ययन गर्दै गरेकी मनितालाई घरको आर्थिक अवस्था कमजोर

गाउँका छोरीबुहारी पनि कम्प्युटरको पहुँचमा

बैतडी : बैतडीको ग्रामीण क्षेत्रका छोरीबुहारी पनि कम्प्युटरको पहुँचमा पुग्न थालेका छन् । छोरीबुहारीलाई पनि कम्प्युटरको पहुँचमा पु¥याउनका लागि वातावरण संरक्षण तथा सामाजिक विकास संघले बैतडीको ग्रामीण क्षेत्रमा कार्यक्रम सञ्चालन

मोरङमा पनि बन्ने भयो बाघे सिमसार, आकर्षक पर्यटनस्थल बनाउन प्रवद्र्धन शुरु

मोरङ : मोरङको पथरीशनिश्चरे नगरको आकर्षक पर्यटनस्थल बन्ने सम्भावना रहेको बाघे सिमसार क्षेत्रको प्रवद्र्धन थालिएको छ । नगरको वडा नम्बर १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले भूटानी शरणार्थी शिविरको

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी : पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ । सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण

जंगली जनावर चित्तल मारेका आरोपमा ६ जना पक्राउ

कैलाली : कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । स्थानीय गोरख सिंहको कुखुरा फार्ममा जंगली जनावर चित्तललाई मारी काटिरहेको

चट्याङले पुर्यायो दुईवटा रेडियोमा क्षति, प्रशारण पूर्णरुपमा बन्द

दाङ : असिना, पानी र चट्याङले रेडियो सञ्जीवनी र रेडियो तुलसीपुरमा क्षति पुगेको छ । गएराति परेको चट्याङले रेडियो सञ्जीवनीको एन्टेना, डिभाइडर, टेलिफोन हाइवे्रड, तथा ट्रान्समिटरमा क्षति पुगेको हो ।

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

जाकार्ता : फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका

ट्रम्पद्वारा कोरियाली सीमा क्षेत्र नै शिखर सम्मेलनका लागि प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ सोमबार सङ्केत गर्नुभएको छ । ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ, “बैठकका लागि कैयौँ