राजविराज । बिराटनगर स्थित महाधिवेशनमा भाग लिन जादै गरेका मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का कार्यकर्ताहरु चढेको बस दुर्घटनामा परेको छ । बस दुर्घटनामा ३२ जना कार्यकर्ताहरु घाइते भएका छन्
विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को महाधिवेशनलाई मध्यनजगर गर्दै विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय नेतासमेत आउने भएपछि सुरक्षा व्यवस्थालाई थप कडा पारिएको हो । लोकतान्त्रिकको महाधिवेशन
एजेन्सी । भारतका एक किशोर बन्दूकसहितको सेल्फी खिच्ने क्रममा अकस्मात् बन्दूक पड्किएर टाउकोमा गोली लागी मृत्यु भएको छ। पिटिआइका अनुसार १५ वर्षका रमनदीप सिंह आफ्ना पिताको ३२ क्यालिबर पेस्तोलसित शुक्रबार साँझ
काठमाडौं । उभभोक्तले जतन नगर्दा पाँच र दसका नोट छिटो च्यातिने गरेका छन् । ठूला नोटको तुलनामा साना नोटलाई बेवास्था गर्दा ती च्यातिने गरेका आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी २७ गते भारतको औपचारिक भ्रमणमा जाने भएकी छन् । भारत सरकारको निमन्त्रणामा २७ गतेदेखि हुने राष्ट्रपतिको भ्रमण कार्यक्रम सोमबार बस्ने मन्त्रिपरिषद बैठकले पारित गर्दैछ ।
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शिक्षा कति भन्ने सबैको चासोको विषय हो। त्यसमाथि दिल्लीमा बसेर केन्द्र हाँकिरहेका प्रधानमन्त्री मोदीमाथि दिल्लीकै मुख्यमन्त्री अरविन्द केजरीवालले औला ठड्याए – कति हो तिम्रो
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय राजदूत रणजित राय र केही उच्च अधिकारीलाई आमन्त्रित गरी राजधानीस्थित द्वारिकाज होटलमा आइतबार साँझ रात्रिभोज सहितको गोप्य भलाकुसारी भएको छ । समाचार श्रोतका अनुसार
काठमाडौं । संसद् सचिवालयले जेठ १५ मा बजेट प्रस्तुत गरी असारभित्र पारित गर्ने कार्यतालिका दलहरूसमक्ष प्रस्ताव गरेको छ । सभामुख ओनसरी घर्तीमगरले प्रमुख दलका प्रमुख सचेतकहरूसँग शुक्रबार गरेको छलफलमा नीति
जनकपुर । १५ बुँदे प्रस्ताव पारित गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यसमिति बैठक आइतबार जनकपुरमा सम्पन्न भएको छ । बैठकबाट असार दोश्रो साता पार्टीको प्रथम केन्द्रीय महाधिवेशन नवलपरासीको रामग्राममा आयोजन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ महिना लामो अथक प्रयासपछि अन्ततः प्रेस काउन्सिल नेपालको सदस्य पदमा दीपक पाठक मनोनित भएका छन् ।एमाले नेता एवं सञ्चारमन्त्री शेरधरन राई र पार्टी
काठमाडौ । दलहरुवीच लामो समयदेखि कायम रहेको सीमांकन सम्बन्धि विवाद अन्त्य गर्न आफ्नो नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व छाड्ने मनस्थितिमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा पुगेको खबर छ ।
समानुपातिक समावेशी प्रतिनिधित्वको कुरा उठ्दा सबैभन्दा बढी नेपाली सेनामाथि नै प्रश्न उठ्ने गरेको छ । नेपाली सेनामा सबै वर्ग र समुदायले आफ्नो पनि प्रतिनिधित्व खोजेको छ । केही दिन पहिला